काठमाडौं – नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड खोप खरिद प्रक्रिया थालेको...
कोरोना भाइरसको निरन्तर निःशुल्क परीक्षण गर्न सर्वोच्चको आदेश
काठमाडौं – सर्वोच्च अदालतले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारको अनिवार्य व्यवस्था गर्न सरकारका नाममा जारी गरेको यसअघिको फैसला पुनरावलोकन नहुने आदेश गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट दर्ता भएको पुनरवलोकन निवेदनमा सुनुवाइ...
कुम्भकर्ण कांग्रेस : अधिकांश मुद्दामा कांग्रेस चुक्यो, कतिपयमा लोभलालचले झुक्यो
काठमाडौं – संसद् र आवश्यकताअनुसार सडकमै उत्रेर जनताको मुद्दालाई सशक्त बनाउने जिम्मेवारी पाएको कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकाबाट विमुख छ । महाधिवेशनको दौडमा लागेका कांग्रेस नेता विपक्षीको ‘धर्म’ भुलिरहेका छन् ।
पार्टीभित्र गुटको जालोमा अल्झिएका सभापति शेरबहादुर...
दक्ष शिक्षक पाउन कठिन, पठनपाठन गराउन समस्या
काठमाडौं – यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अनिवार्य विषयका रूपमा लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पठनपाठन गराउन समस्या भएको गुनासो आउन थालेको छ ।
नयाँ पाठ्यक्रम लागू गरिए पनि शिक्षकले तालिम पाउन...
वामदेवको संवैधानिक नियुक्ति ‘होल्ड’ मा
काठमाडौं – सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुन नसक्दा नेकपा नेता वामदेव गौतमको राष्ट्रिय सभा मनोनयनविरुद्धको रिट सुनुवाइ अनिश्चित बनेको छ । अदालतमा नियमित सुनुवाइ प्रक्रिया नहुँदा गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा रोकिएको छ ।
गौतमको मुद्दा...
नेपालको पुरानो क्षेत्रफल नै त्रुटिपूर्ण, नयाँ क्षेत्रफल १,४८,००६.६७ वर्गकिमि प्रस्ताव
काठमाडौं – नापी विभागले नेपालको कूल क्षेत्रफल १ लाख ४८ हजार ६ दशमलव ६७ वर्गकिलोमिटर हुने प्रस्ताव गरेको छ ।
विभागले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि समेटेर तयार पारिएको क्षेत्रफलको प्रस्ताव भूमि व्यवस्था,...
ओलीका सम्भावित राजनीतिक र संवैधानिक ‘एक्सन’
काठमाडौं –
नेपालसँग समीकरण
कर्णाली प्रदेशको पछिल्लो संकटले नेकपाभित्रको त्रिपक्षीय शक्ति सन्तुलन संवेदनशील मोडमा छ । कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रचण्ड–नेपालको समीकरण सफल भए त्यसले केन्द्र र प्रदेश सरकारहरूको नेतृत्व फेरबदलको सम्भावना मात्र होइन, महाधिवेशन समेत प्रभावित...
सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
काठमाडौं – कोरोना संक्रमितको जाँच र उपचार सरकारले निःशुल्क गर्नुपर्ने सर्वोच्चको आदेश पालना नभएको बताउँदै सोमबार सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । सोमबार नै सर्वोच्चको उक्त आदेश पुनरावलोकन माग गर्दै स्वास्थ्य मन्त्रालयले निवेदन...
गम्भीर संक्रमितलाई नै छैन शैंया
काठमाडौं – गम्भीर प्रकृतिका कोरोना भाइरस संक्रमित अस्पतालमा सहजै शैंया नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग शैैंया उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज्यान जोखिममा राखेर होम आइसोलेसनमा बस्न बाध्य भएका...
नेता र पहुँचवालाको उपचारमा राज्यको चार अर्ब खर्च
काठमाडौं – अर्थ मन्त्रालयको तथ्यांकअनुसार ०६२–६३ पछि एक दशकभित्र राज्यले पहुँचवालाको उपचारमा तीन अर्ब ८८ करोड नौ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ ।
‘यो रकम खर्च भएको भए नेपालमा एउटा स्तरीय अस्पताल खोल्न सकिन्थ्यो...