कर्णाली प्रदेशमा सत्ता संघर्ष : निर्णय अधिकार प्रधानमन्त्रीको हातमा, सत्ताको चाबी नेपालको साथमा
प्रस्ताव फिर्ता लिन प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह, सर्तसहित अविश्वास प्रस्ताव फिर्ता हुने नेपालको आश्वासन
कर्णाली – कर्णाली प्रदेशमा नेकपाको राजनीति कता मोड्ने भन्ने अधिकार प्रधानमन्त्री केपी ओलीको हातमा पुगेको छ ।
प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेर प्रस्ताव फिर्ता लिन...
नगद रित्तियो, सरकार शुरुमै ऋण लिन बाध्य
काठमाडौं – कोरोना महामारीले राजस्व आम्दानी घटाएको बेला पर्वको महिना असोजमा ठुलो खर्च भए पछि सरकारको नगद रित्तिएको छ । राजस्वसहितको नगद पुरै सकिए पछि सरकार वर्षको शुरुमै आन्तरिक ऋण लिन बाध्य भएको छ...
भात खान ६ महिनादेखि खुलामञ्च
काठमाडौं – शनिबारको दिन । बिहानको सवा नौ बजे । खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय हुँदै थियो ।
एक–दुई जना गर्दै खाना खान आउनेहरूको संख्या...
कालापानी–लिम्पियाधुरा विवाद : नेपालले जुटायो ऐतिहासिक प्रमाण
काठमाडौं – नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ ।
नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको प्रमाण जुटाएको हो ।
विज्ञ समूहले...
निजी स्रोतका २८ हजार शिक्षक तलबबाट वञ्चित
काठमाडौं – देशकै नमुना माध्यमिक विद्यालयमध्येको नारायणी माध्यमिक विद्यालयमा दरबन्दीमा भन्दा निजी स्रोतका शिक्षक बढी छन् ।शिशुदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा ४० जना मात्रै दरबन्दीका शिक्षक...
दसैंको अग्रिम टिकट खोल्ने सम्भावना न्यून
काठमाडौं, – विगतका वर्षहरू जस्तै दसैं–तिहार र छठ जस्ता चाड सुरु हुनुुपूर्व खोलिने लामो दूरीको यातायातको अग्रिम टिकट बुकिङ यो वर्ष नखोलिने सम्भावना बढेको छ ।
शुक्रबार अग्रिम टिकट बुकिङको विषयमा भएको छलफलमा कुनै निर्णय नभएको...
तामझामका साथ नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा
जनकपुरधाम – जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ ।
निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो । रेल सञ्चालनका लागि रेलको इन्जिन...
‘हाम्रै अटेरीले संक्रमण तीव्र’
काठमाडौं – दुई महिनादेखि काठमाडौं उपत्यकामा फैलिने क्रममा रहेको कोरोना संक्रमणले अत्यास लाग्दोगरी घेरा हाल्न थालेको छ ।
बिहीबार एकै दिन २५ सय ४० जना संक्रमित उपत्यकामा थप भएका छन् । एक महिनादेखि उपत्यकामा औसत...
सरकार भन्छ, ‘बेहोस भएमा वा होला जस्तो भएमा मात्र अस्पताल आउनू’
काठमाडौं – अहिलेसम्मकै सर्वाधिक कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सरकारले बिरामीलाई अस्पताल जान रोक लगाउन थालेको छ ।
कोरोना नियन्त्रणमा उल्लेख्य काम गर्न नसकेको सरकारले मृत्युको अन्तिम अवस्थामा मात्रै अस्पताल आउन आग्रह गरेको छ ।
बुधबार स्वास्थ्य तथा...
नेपालीको औसत तलब २० हजार मात्रै
काठमाडौं – नियमित तलब पाउने किसिमले देशैभर विभिन्न व्यावसायिक तथा अन्य सङ्घसंस्थामा कार्यरत कर्मचारीको औसत मासिक तलब २० हजार रुपियाँको हाराहारी मात्र रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले पहिलो पटक गरेको राष्ट्रिय आर्थिक...