पर्वत समाज कतारको अध्यक्षमा श्रेष्ठ र सचिब तिमिल्सिना निर्वा्चित
पोखरापर्वत समाज कतारको अध्यक्षमा सबिन श्रेष्ठ निर्वा्चित हुनुभएको छ । शुक्रबार भएको चौथो अधिबेसनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा श्याम न्यौपाने,बिक्रम कुँवर र सचिवमा शेषराज तिमिल्सिना रहनुभएको छ...
वेगनास तालको चौतर्फी विकासको लागि महायज्ञ
माधब पराजुली,पोखराकास्कीको वेगनास तालमा एक हप्ते श्रीमद्भागवत विराट ज्ञानमहायज्ञ शुरु भएको छ ।बेगनासतालको चौतर्फी विकास र तालमा आकस्मिक दुर्घटनामा परि दिवङ्गत भएका मानिसहरुको सम्झना गर्दै शनिवार बाट श्रीमद्भागवत विराट ज्ञानमहायज्ञ सञ्चालन गरिएको हो ।
ताल...
‘मिस वर्ल्ड’ को फाइनल सुरु शृंखला खतिवडाको दमदार उपस्थिति (भिडियो लाइभ)
काठमाडौं : ‘मिस वर्ल्ड’को अन्तिम प्रतियोगिता सुरु भएको छ । पहिलो चरणमा प्रतियोगीबाट ३० मध्ये १२ प्रतियोगी अर्को चरणमा जान्छन्। दस्रो चरणमा १२ जनाबाट पाँच जना छानिन्छन्। र, यिनै पाँचमध्ये एक जना प्रतियोगी मिस...
सांसद गिरीले पहिलोपटक अंग्रेजीमा मन्तव्य राख्दै यस्तो भनेपछि ………
संजय रेग्मी
पर्वत ः नेपाल ईंग्लिस ल्याङग्वेज टिचर्स एसोसिएस नेल्टा पर्वत र बागलुङको आयोजनामा पर्वत नेल्टाको पहिलो बाािर्षक साधारण सभा, अधिबेसन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
‘बिषयबस्तु, भाषा र प्रबिधि ः अंग्रेजी भाषा शिक्षणका...
फर्निचर तथा फर्निसिङ व्यवसायी संघ पर्वतमा पुःन जोशी
पर्वत ः नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघको छठौं बार्षिक साधारणसभा तथा तेस्रो अद्यिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः मथुराकुमार जोेशीलाई नयाँ कार्यकालको अध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी कार्यसमितिको उपाध्यक्षमा भिम चापाँगाई, सचिवमा...
७ वर्षीया बालिका बलात्कार गर्दै गरेका ६ जना घटनास्थलबाटै पक्राउ
काठमाडौं –रूपन्देहीको देवदहमा ७ वर्षकी बालिका बलात्कृत भएकी छन् । शुक्रबार साँझ ती बालिका बलात्कृत भएकी हुन् ।
बालिका बलात्कारीहरु भने रंगेहात पक्राउ परेका छन् । बालिकालाई युवाहरूले लछारपछार गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका...
पर्वत : पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक यूवतीको शव स्याङजाको मिर्मीमा फेला परेको छ । मंसिर ९ गते देखि बेपत्ता १७ वर्षिया मेनुका श्रेष्ठको शव कालिगण्डकी जलविद्युत आयोजनाको ड्याममा फेला परेको हो ।...
ग्रामीण होमस्टे
पर्वतको चित्रेमा रहेको ग्रामीण होमस्टेमा आउने पाहुनाका लागि तयार गरिएको सुत्ने कोठा । यहाँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ ।
...
नेपाली काङ्ग्रेस केन्द्रीय समिति बैठक जारी, आज विहान ९ बजे बस्ने
काठमाडौँ : प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रह्यो । पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान श्रेष्ठ, दिपक...
युवा सांसद गिरीको पहिलो वर्ष उपलब्धीमुलक भएको दावी र आगामी योजना सार्वजनिक
पर्वत । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भएको एक बर्ष वितेको छ । देशमा नयाँ संविधान जारी भएसंगै भएको आम निर्वाचनको एक बर्षमा भएका उपलब्धि सहित प्रतिनिधि सभा सदस्य पदम गिरीले आफ्नो थप कार्य...