काठमाडौँ – प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ । सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले राणालाई सर्वसम्मतबाट सिफारिश गरेको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले जानकारी दिनुभयो । न्याय परिषद्को बैठकले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका...
संवैधानिक परिषद बैठकमा जान प्रतिपक्षी दललाई दवाब
काठमाडौं – पार्टीको केन्द्रीय समितिको बैठकलाई कारण देखाउँदै प्रमुख प्रतिपक्षी दलका नेता पटक–पटक अनुपस्थित भएपछि सरकारले संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्षी बिना नै अघि बढाउने तयारी गरेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर...
कस्तो होला आजको मौसम ?
काठमाडौं – बिहीबार पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम छ । पश्चिमी वायुको असरले पश्चिमको मौसम भने सामान्यतया बदली नै हुनेछ भने पश्चिमी पहाडी भूभागमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्को अनुमान छ ।
हिमाली...
जन्तीको गाडीे दुर्घटनामा छ जनाको मृत्यु
दाङ, २७ मङ्सिर ः चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक गए राति...
जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले यसरी पोखे रेडियोमार्फत आफ्ना पिडा
...
प्रधानमन्त्रीका मुख्य सल्लाहाकार रिमाल, सिंहदरबारका ‘छाया शासक’,
सरकारदेखि प्रशासनसम्म उनकै दबदबा
काठमाडौं : प्रधानमन्त्री कार्यालयले केहीअघि सचिवहरूको बैठक डाक्यो । जुटेका सचिवहरू तब जिल्ल परे, जब बैठकको नेतृत्व प्रधानमन्त्रीले होइन, उनका मुख्य सल्लाहकार विष्णु रिमालले गरे । ‘यस्तो अनौठो शासकीय प्रणाली कहिल्यै...
पुष ५ गतेका लागि सारिएको संवैधानिक परिषद् बैठक समयलाई ध्यानमा राखी आजै बस्दै
काठमाडौं – नेताहरुको कार्य व्यस्ततालाई कारण देखाउँदै पटकरपटक सर्दै आएको संवैधानिक परिषदको बैठक आजै बस्ने भएको छ ।
हिजो बस्ने भनिएको बैठक आगामी पुष ५ गतेका लागि सारिएको भएपनि बिषयको गाम्भीर्यतालाई ध्यानमा राखी आजका...
आम सञ्चार विधेयक बनाउँदै गण्डकी प्रदेश
यस्तो छ कार्यविधि
पोखरा- गण्डकी प्रदेश सरकारले सञ्चारलाई व्यवस्थित र मर्यादित बनाउन आम सञ्चार विधेयक बनाउने निर्णय गरेको छ ।प्रदेशको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेश गरेको विधेयकको मस्यौदा बनाउने प्रस्तावलाई...
यस्तो छ काङ्ग्रेसको राजनीतिक प्रस्ताव ः ‘लोकतान्त्रिक पद्धतिबाट समाजवादी अर्थव्यवस्था स्थापना’
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले समाजवाद र प्रजातन्त्रको सुदृढ गठबन्धनबाट नै सच्चा समाजवादी समाजको निर्माण गर्ने राजनीतिक दृष्टिकोण तय गरेको छ ।
काङ्ग्रेसले पार्टीको महासमिति बैठकमा पेश गर्न तयार गरेको राजनीतिक प्रस्तावमा शान्तिपूर्ण...
यस्तो छ हामिले निर्वाचित गरेका सांसदको हालत, अर्थ र कृषि समितिको संयुक्त बैठक कोरम नपुगेपछि स्थगित
रकाठमाडौं, मंसिर २५
मंगलबार बिहान सिंहदरबारमा बोलाइएको संघीय संसद अन्तरगतको अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक कोरम नपुगेपछि स्थगित भएको छ।
अर्थ समितिका अधिकांश सांसदहरूको अनुपस्थित भएपछि बिहान साढे ११ बजेका लागि...