राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको पहलमा वारीबेनी तटबन्धका लागि डेढ करोड बिनीयोजन
पर्वत । पर्वतको जलजला गाउँपालिका अन्तर्गत कालिगण्डकी नदीको वारी बेनी खण्डमा तटबन्ध निर्माण गरिने भएको छ । यसका लागि उर्जा जलस्रोत तथा सिचाईँ मन्तालयबाट १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ...
मिनी ट्रक दुर्घटनामा १८ को मृत्यु, १६ घाइते [अपडेट]
नुवाकोट — दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृत्यु हुनेमा १५ पुरुष र ३ महिला छन् । मृत्यु हुनेमा घ्याङफेदीका रिबल तामाङ, आइते तामाङ र शिवरबेंसीका रितेश पण्डित...
पर्वत– परिवारका सदस्यहरुको अपहेलनाका कारण नागरिकता समेत पाउन नसकेकी अपांग नेत्रकुमारी कुवँर जिल्ला प्रशासन कार्यालयमा बिहीबार निक्कै दंग पर्दैर्थिन । आफुँले जन्मदिएकी छोरीले समेत नचिन्दा नागरिकताबाट बञ्चित भएकी नेत्रकुमारीलाई प्रमुख जिल्ला अधिकारी...
मिस वर्ल्ड प्रतियोगी शृङखला खतिवडा- “पहिलो महिला प्रधानमन्त्री बन्ने सपना छ”
काठमाडौं– मिस वल्र्ड प्रतियोगी शृङ्खला खतिवडाले नेपालको पहिलो प्रधानमन्त्री बन्ने सपना बोकेको बताएकी छन् । ‘मलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना छ’ चीनमा हालै सम्पन्न मिस वल्र्डमा सहभागी भएर काठमाडांै आएपछि शुक्रबार पहिलोपटक...
नेकपाको स्थायी कमिटी भोली बस्दै
...
यसरी निर्माण हुँदै छ पर्वतको ठानामौलामा एकीकृत नमुना बस्ती
पर्वत– भुकम्पका कारण जोखिममा परेको पर्वतको फलेवास नगरपालिका वडा न ८ ठानामौला स्थित अर्चलेको दलित परिवारका लागि एकीकृत बस्ती निर्माण गर्न थालिएको छ । सोहि वडाको छतिवन टारीमा स्थानान्तरण गर्नेगरी एकिकृत बस्ती निर्माण शुरु...
बागलुङका सांसद घर्तीमगरको नयाँ दिल्लीमा निधन
पर्वत । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीमगरको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएको छ । सांसद घर्तीमगरलाई गत मंगलबार उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना गरिएको थियो ।
एयर एम्बुलेन्सबाट अपोलो अस्पताल पुराएर...
पर्वतमा बृहद एघारौ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव आयोजना
पर्वत– महिलाहरुको क्षमता र प्रतिभा उजागर गर्दै हरेक तहमा महिलाहरुको समान सहभागिता बढाउने उद्धेश्यले पर्वतमा एघारौ महिला महोत्सव आयोजना गरिएको छ । सदरमुकाम कुश्माबजारमा महिलाहरुको मात्रै व्यवस्थापनमा संचालित सामुदायिक रेडियो दिदीबहिनी पर्वतले गण्डकी प्रदेश...
पूर्व राष्ट्रपति यादवले दिए काँग्रेसलाई यस्तो सुझाव
काठमाडौं – पूर्व राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान लागू गराउन जिम्मेवार बन्न नेपाली कांग्रेसलाई सुझाव दिनु भएको छ ।
पूर्व राष्ट्रपति यादवले नेपाली कांग्रेसकै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गराउने दायित्व कांग्रेसकै भएको पनि...
शहीदको सपना पूरा गराउन लागिपरेका छौँ – अध्यक्ष दाहाल
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताउनुभएको छ । थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’(मुक्तिको बाटो) को आज यहाँ आयोजित कार्यक्रममा विमोचन गर्नुहुँदै...