गण्डकी प्रदेशको पर्यटकीय पहिचानका लागि कार्यशाला

पोखरा- : नेपाल पर्यटन बोर्ड पोखराको आयोजनामा गण्डकी प्रदेशको विशिष्ट पर्यटकीय पहिचान सम्बन्धमा छलफल गर्ने लक्ष्यका साथ सरोकारवाला सहितको उपस्थितिमा एक दिवसीय कार्यशाला पोखरामा शुरु भएको छ । कार्यशालामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र...

बाँदरका कारण खेतबारी बाँझै राख्न थाले ठुलीपोखरीबासीले

पर्वत, ः केहि वर्ष अघिसम्म वर्षका तीन खेती गर्दै आएका यहाँको एक गाउँका बासिन्दाले अहिले खेती गर्न छाडेर खेतवारी बाँझै राख्न बाध्य भएका छन् । पर्वतका कुश्मा नगरपालिकाका वडा नं. १२ ठुलीपोखरीका बासिन्दाहरुले...

संवैधानिक परिषद बैठक आज पनि बस्दै

काठमाडौं-  नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषदको बैठक आजपनि बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विहान साढे ११ बजे बस्ने बैठकले प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा थप छलफल गर्दै नियुक्ति सिफारिस गर्नेछ ।...

पर्वत आएर अध्यक्ष तिमिल्सीनाले भने – समयमा नै योजनाहरु पुरा नगर्ने ठेकेदारलाई काबार्ही गर्नुपर्छ

पर्वत– राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले समयमा नै योजनाको निर्माण कार्य पुरा नगर्ने निर्माण ब्यबसायीलाई ाबार्ही गर्न आग्रह गर्नुभएको छ । पर्वत जिल्ला अस्पतालको निर्माणाधिन ५० शैयाको...

गाेरखाकाे एेतिहासिक धार्मिक महत्त्व बाेकेकाे झ्याल्ला भूमे मन्दिरको पुनःनिर्माण तथा विस्तार शुरु ।।

माधब पराजुली गाेरखा – गाेरखाकाे अजिरकाेट गाउँपालिका वडा नं. ४ स्थित एेतिहासिक धार्मिक महत्त्व बाेकेकाे झ्याल्ला भूमे मन्दिरको पुनःनिर्माण तथा विस्तार थालिएको छ । २०७२ सालकाे महाभुकम्पमा परि ध्वस्त बनेकाे यश क्षत्रकाे प्रसिद्ध मन्दिरकाे...

रेलमार्गको डीपीआर मोडालिटी टुंग्याउन चिनियाँ टोली काठमाडौंमा

२४ मंसिर, काठमाडौं । केरुङ-काठमाडौं रेलमार्गबारे छलफल गर्न उच्च स्तरीय चिनियाँ टोली नेपाल आएको छ । चीन र नेपालको सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन १४ सदस्यीय चिनियाँ टोली नेपाल आएको हो । यो रेलमार्गको प्रारम्भिक...

पढ्न नपाएकी धन रेग्मी श्रीमानकी ‘अंग्रेजी गुरू’

हजुरआमाका कथा ठमेलको प्याकुर्‍याल परिवारमा जन्मिएकी धन रेग्मी १२ वर्ष उमेरसम्म पुतली खेलेर हुर्किइन्। उनी पुतलीको बिहे गरिदिन्थिन्। त्यतिबेला पातलो प्लास्टिकको पुतली पाइन्थ्यो, जसलाई ‘आलु पुतली’ भनिन्थ्यो। ती पुतलीलाई उनी लुगा लाइदिन्थिन्। हातगोडा नभएकालाई झुम्रो बटारेर...

निर्मलाको हत्यारा सार्वजनिक गर्दैछौं, हत्यारालाई दलको छाता ओढाइँदैछ : ईश्वर पोखरेल

काठमाडौँ, २२ मङ्सिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताएका छन् । ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’को शनिबार काठमाडौंमा उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, “निर्मलाका हत्यारा पत्ता...

पूर्वपतिसँग सरस्वती प्रतीक्षाको ‘डिभोर्स सेलिब्रेसन’

२२ मंसिर, काठमाडौं । सम्वन्ध विच्छेद गरेका जोडीहरु हम्मेसी आपसमा भेट हुन चाहँदैनन् । डेट गर्ने त निकै टाढाको कुरा । उनीहरु एक–अर्काप्रति अनेक तुष पालेर बसेका हुन्छन् । तर, साहित्यकार सरस्वती प्रतीक्षा यसमा...

दुई शंकास्पदको डीएनए साँझसम्ममा आउने, अझै एक जना फरार रहेको दाबी

दुई शंकास्पदको डीएनए साँझसम्ममा आउने, अझै एक जना फरार रहेको दाबी २३ मंसिर, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान क्रममा पक्राउ परेका दुई युवकको डीएनए रिपोर्ट आइतबार साँझसम्ममा आउन सक्ने नेपाल प्रहरीले जनाएको...