को बन्ला नेपाल कम्युनिट पार्टी (नेकपा) पर्वतको अध्यक्ष ? यस्ता छन् अध्यक्षको चर्चामा रहेका नेताहरु

पर्वत– तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको ६ महिना वितिसकेको छ । केन्द्रमा पार्टी एकीकरण भएको ६ महिनामा तल्ला तहका कमिटिहरुको एकीकरण पनि हुन थालेको छ । सोमवार मात्रै प्रदेश कमिटिले...

कांग्रेस विधानको पक्ष–विपक्षमा छलफल जारी : पदाधिकारी बढाउन देउवा पक्षकै नेताहरूको दबाब

काठमाडौं |कांग्रेसमा विधानमा उल्लिखित प्रावधानका पक्ष र विपक्षमा चार दिनदेखि छलफल जारी छ । साधारण र क्रियाशील सदस्यता, पदाधिकारी बढ्नुपर्ने, क्रियाशील सदस्यले नभई प्रतिनिधिले क्षेत्र र जिल्लामा नेतृत्व चयन गर्नुपर्ने, प्रदेश समिति र केन्द्रीय समितिका...

नेकपा नेता माधव नेपालको कोसिस्, ‘जिससपुत्री’को आशिष

काठमाडौं — विवादास्पद एसिया प्यासिफिक समिटले सरकारलाई बदनाम बनाएको छ ।  पृष्ठभूमिमा मुख्य अभिभावक भने सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपाल थिए । नेता नेपालकै पहलमा सरकार यो कार्यक्रममा सरिक भएको हो । ...

किन बन्न सकेन कुश्मा नगरपालिकामा न्यायिक समिति ? यस्तो छ कारण

पर्वत– स्थानीय तहको चुनाव भएको करिब २ बर्ष पुग्न लाग्दा पनि पर्वतको कुश्मा नगरपालिकामा न्यायिक समिति गठन हुन सकेको छैन । स्थानीय तहमा गठित न्यायिक समितिमा देवानी प्रकृतिका मुद्धाहरुमाथी छलफल गर्ने संबैधानिक अधिकार भएपनि...

नेकपा प्रदेश कमिटीले पायो पूर्णता, हेर्नुहोहोस् गण्डकी प्रदेश कमिटिमा को को परे , सातै प्रदेशको नामाबली सहित

पर्वत –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२...

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कुश्मामा विस्तार

पर्वत –रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वतमा पनि आप्mनो शाखा बिस्तार गरेको छ । रिबन र केक काटेर शाखाको उद्घाटनसंगै कुश्माको धनेश्वरचोकबाट कम्पनीको कारोबार पनि औपचारिक रुपमा शुरुवात भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सका नायव...

खुसिको खबर ! पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ -: नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु २ घटाउने निर्णय गरेको...

पर्वतको हुवासमा निर्मित शहिद स्मृति गेटको उद्घाटन, प्रतिपक्षिले सरकारको टिप्पणी गर्नु ब्यर्थ ः पौडेल

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य देवेन्द पौडेलले दुई तिहाई बहमुतको सरकार गठन भएको नौ महिनामै प्रतिपक्षिले नकारात्मक टिप्पणी गर्नु व्यर्थ भएको बताएका छन् । दक्षिण पर्वतको पैयूँ गाउँपालिका स्थित हुवासमा सोमवार आयोजीत...

गण्डकी प्रदेशमा उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय स्थापना

माधब पराजुली÷पोखरा –उद्योग, पर्यटन, वन तथावातावरण मन्त्रालयको मातहतमा रहने गरि गण्डकी प्रदेशमा उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय स्थापना गरिएको छ । प्रदेश स्तरमा उद्योग, वाणिज्य तथा उपभोक्ता सम्बन्धी हुने सम्पूर्ण काम कारबाही गर्ने उद्देश्य...

‘चिसापानी–हुवास–बर्राचौर सडक कालोपत्रेको जिम्मा मेरो भयो’– सांसद गिरी

१७ मंसीर, पर्वत । प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले जिल्लाको पैयू गाउँपालिकाको हुवासमा आयोजीत एक कार्यक्रमलाई सम्बोधन गर्दै चिसापानी देखि हुवास हुँदै बर्राचौर जोडने सडक कालोपत्रे प्रतिबद्धता दोहेराएका छन । हुवासको हातेमालो चोकमा आयोजीत...