पर्वत समाज कतारको अध्यक्षमा श्रेष्ठ र सचिब तिमिल्सिना निर्वा्चित - News site from Nepal


पोखरा
पर्वत समाज कतारको अध्यक्षमा सबिन श्रेष्ठ निर्वा्चित हुनुभएको छ । शुक्रबार भएको चौथो अधिबेसनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा श्याम न्यौपाने,बिक्रम कुँवर र सचिवमा शेषराज तिमिल्सिना रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा मिलन पौडेल, जगदीश शर्मा, सन्दीप पौडेल र गौतम कार्की रहेका छ्न । बाकी पदाधिकारी तथा सदस्य कार्यसमितिले चयन गर्ने पर्वत समाज कतारका सचिब शेषराज तिमिल्सिनाले जनाकारी दिनुभयो ।
’निस्वार्थ सेवा मा हाम्रो पर्बत राम्रो पर्बत ’’’भन्ने मुल नारा का साथ पर्वत समाज कतार निरन्तर अगाडी बढेको छ । नायँ कार्य समितिले समग्र पर्वतको विकासको लागी नयाँ कदम चाल्ने छ । वैदेशिक रोजगारको शिलशिलामा कतार पुगेका पवतेतीहरुले उक्त संस्था गठन गरेका हुन् ।
जुन आसा र भरोसाका साथ आफुहरुलाई जिमेवार प्रदान गर्नु भएको छ त्यसको मर्म र भावना अनुरुप संस्था को बिधिबिधान सम्म्त आफुले काम गर्ने बताउदै निर्वाचित सचिब तिमिल्सिनाले बताउनुभयो । सक्दो गर्ने छु र नया बनेको कार्य समितिलाइ अहिले सम्म जसरि साथ सयोग रहेको थियो अब को यो कार्य समितिले अझै बढि हजुर हरु को सस्थ सहयोग रहने नै छ उहाँले भन्नुभयो,हजुर हरु सग हातमा हात काधमा काध मिलाएर सस्था लाइ अब्ब्ल बनाएर लैजाने कुरा मा कुनै कसर बाकि नराखि अगाडि बढ्ने प्रतिबद्दता ब्य्क्त गर्दछु ।्र

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!