हिउँपहिरोमा परी तीन बेपत्ता

जाजरकोट । टेलिफोन सम्पर्क हुन नसक्ने माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन बेपता भएका छन् । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा तीन बेपता भएका...

चटपटे खान हुरुक्कै हुने बानी छ ? सरकारले गर्दैछ बिक्रीमा कडाइ

काठमाडौं – सरकारले चटपटे बिक्रीमा कडाइ गर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशिका बनाएर मापदण्ड निर्धारण गर्दै चटपटे बिक्रीमा कडाइ गर्ने भएको हो । त्यसका लागि विभागले ‘स्ट्रिट फूडको स्वच्छता सम्बन्धी...

दुई सन्तानसहित आमाले गरिन् आत्महत्या

चितवन- चितवनको भरतपुर महानगरपालिका–१८ मा एक महिला र उनका दुई सन्तानको शव घर भित्रै झुण्डिएको अवस्थामा फेला परेको छ । ३५ वर्षिया माया मगर, उनकी १५ वर्षिया छोरी विनिता र १३...

ओपीडी सेवा बन्द गरेर सरकारी चिकित्सक आन्दोलनमा, बिरामीको बिचल्ली

काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै सरकारी चिकित्सकले शुक्रबारदेखि देशभरका अस्पतालहरुमा बहिरंग (ओपीडी) सेवा बन्द गराएका छन् ।सरकारले संघीय व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीइ तहमा समायोजन गरिएका स्वास्थ्य सेवाका कर्मचारीको सूची सार्वजनिक गरेपछि सरकारी चिकित्सक संघ...

पर्वतको कुस्मामा मुक्तिनाथ बिकास बैंकको नयाँ शाखा

पर्वत/ मुक्तिनाथ बिकास बैंक लिमिटेडको नयाँ शाखा पर्वतको कुस्मामा सञ्चालनमा आएको छ । मुक्तिनाथ बिकास बैंकको ११४ औ शाखा पर्वतको कुस्मामा बिहीबार देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । बैंकको कुस्मा शाखाको पर्वतका...

पर्वतमा सडक खाना महोत्सवको तयारी तीब्र, म्याग्दीमा पत्रकार सम्मेलन

पर्वत । ‘सडकमै खाऔँ सडकमै रमाऔँ’ भन्ने मुल नाराका साथ पर्वतको सदरमुकाम कुस्मामा प्रथम सडक खाना महोत्सव आयोजना गरिएको छ । पर्वत जेसीजको आयोजनामा यही चैत ३० गतदेखि २०७६ साल बैशाख...

यस्ता छन् सरकारका निर्णयहरु : अत्यावश्यक सेवामा हड्ताल निषेध

काठमाडौं– सरकारले अत्यावश्यक सेवामा हड्ताल तथा कुनै पनि प्रकारको अवरोध गर्न नपाइने भएको छ ।मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अत्यावश्यक सेवामा हड्ताल तथा ...

यी हुन् एसईईको प्रश्नपत्र आउट गर्नेहरु, ६ जना सार्वजनिक

राजविराज — एसईई परीक्षको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न दुई प्रहरी, एक शिक्षकसहित ६ जना आरोपीलाई सार्वजनिक गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन...

पर्वतको प्रहरी प्रमुखमा अर्याल , तिवारीको हेडक्वाटरमा सरुवा

पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डीएसपी श्यामु अर्यालको सरुवा भएको छ । पर्वतमा कार्यरत डीएसपी भुवनेश्वर तिवारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।प्रहरी प्रधान कार्यालयले तीनजना प्रहरी...

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीसँगको छलफलका लागि सातै प्रदेशका मुख्यमन्त्री आज (बिहीबार) बिहानै बालुवाटार पुगेका छन् ।मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले प्रदेश सरकारले गरिरहेको कामका विषय छलफल गर्ने कार्यसूची रहेको...