पर्वत–मेलमिलाप हाम्रो समस्या हाम्रै समाधान भन्न्े नारा सगैँ पर्वतको फलेवासमा मेलमिलाप सम्बन्धि आधारभुत तालिम संचालन गरिएको छ । गाउँघरमा देखीने समस्या र विवाद हरुलाई मेलमिलापको माध्यमवाट कसरि समाधान गर्ने भन्ने विषयमा जानकारी गराउने उदेश्यले...
“हिमाल हेर्दै माथी चडौँ,हिमाल हेर्दै तल झरौँ” पर्यटकिय गाँउकोरुपमा विकास हुदै उल्लेरी
माधब पराजुली,पोखरा पोखरा देखि १५ कि.मी.को दुरीमा पर्ने सिद्धार्थ हाईवे देखि ३ कि.मि. उत्तरमा एक झुपुमुक्क परेका वस्तीहरु छन् । गुरुङ समुदायको बाहुल्यता रहेको स्याङजा र कास्कीको सिमानामा पर्ने पोखरा...
पर्वत काँग्रेसका नेता यसरी जुटे गाउँ जागरण अभियानमा
पर्वत– स्थानीय तहको निर्वाचनपछि देशैभरी नराम्रो नतिजा पाएको नेपाली काँग्रेसले यतिबेला गाउँगाउँमा पुगेर बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु समेत जिल्ला भ्रमण र...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, देउवा र पौडेलबीचको भागबण्डा मिल्यो
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । पार्टी मुख्यालय सानेपामा अपरान्ह ३ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकास शर्माले जानकारी ...
दुई नेपालीको युएईमा ट्याक्सी दुर्घटनामा मृत्यु, दुई घाईते
यूएई । उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युनाइटेड अरब इमिरेट्स (यूएई) मा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।युएईको आबुधाबीमा भएको...
आजदेखि चैतेदशै शुरु : शक्तिपीठमा भक्तजनको भिड
काठमाण्डाै – चैत्र शुक्ल प्रतिपदाअर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र सुरु भएको छ ।चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए...
दुई दिन सतर्क रहनुस्, मौसम विभाग भन्छ-हावाहुरी सहित वर्षा
काठमाडौं : काठमाडौ उपत्यका सहित देशभरिकै मौसम बदली भई केही ठाउँमा मेघगर्जन सहित पानी परिरहेको छ। देशका मध्य भेगका अधिकांश स्थान, पूर्व र पश्चिमका केही स्थानमा मौसम बदली भएर मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान...
आयात प्रतिस्थापन र निर्यातमुखि उद्योग धन्दा नफस्टाए समृद्धि सम्भव छैनः मन्त्री लम्साल
माधव पराजुली पोखरागण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले देशभित्र आन्तरिक उत्पादन गर्ने, आयात प्रतिस्थापन र निर्यातमुखि उद्योग धन्दा नफस्टाएसम्म देशमा समृद्धि सम्भव नभएको बताउनुभएको छ ।शुक्रवार पोखरा औद्योगिक क्षेत्र उद्योग संघको...
पर्वत जिल्ला कारागारका कैदिबन्दीलाई मानसिक स्वास्थ्य बारे सचेतिकरण
पर्वत- जिल्ला कारागार कार्यालय पर्वतमा मानसिक स्वास्थ्य सम्वन्धि एक दिने कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । विभिन्न कारणले कैदिबन्दी जीवन विताईरहेकाहरुमा मानसिक सम्वन्धि समस्या नआओस...
कुश्माका जनप्रतिनिधिलाई लैंगिक तथा समावेशी विषयमा अभिमुखिकरण
पर्वत- राज्यका सबै तहका सरकार र निकायमा लैङ्गिक तथा समाबेशीको संख्या कसरी बढाउन सकिन्छ भन्ने बारेमा सरोकारवालाहरुले अन्तरक्रिया र छलफल गरेका थिए । तालिमको उद्घाटन गर्नु हँुदै कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले संविधान...