मनकारी राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, गत वर्ष भर्ना गरेका पर्वतका पाँच विद्यार्थीलाई नियमित सहयोग प्रदान
पर्वत– पर्वतको कुस्माबजार स्थित शिबालय माबिमा अध्ययनरत सुहानी नेपालीलाई आइतबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोशाक र स्टेशनरीले भरिएको झोला भिराउँदै केही नगद पनि दिनुभयो ।बिद्यालयमा नयाँ शैक्षिकसत्र शुरु हुन लागेका बेला अध्यक्ष तिमिल्सिनाले...
कालीगण्डकी करिडोरको अवलोकन गर्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र मन्त्री लम्सालले भने – ‘मिर्मी –कुस्मा कालोपत्रे गरेरै छाडेछौँ
पर्वत /निर्माणाधिन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको पर्वत खण्डको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका मन्त्री बिकास लम्साल, उत्तरदक्षिण ÷ब्यापारिक मार्ग सुधार आयोजनाका निर्देशक रामहरी पोखरेल लगायतले अवलोकन गर्नुभएको छ । करिडोरको पर्वत...
शीर्ष नेतालाई बेग्लाबेग्लै मनाउने प्रयासमा ओली–प्रचण्ड
काठमाडौं : एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन्। नयाँपत्रिका दैनिक लेख्छ, नेताहरूलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा...
गृह जिल्ला आएका राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना भन्छन् ः ‘पुनःनिर्माणमा ढिला सुस्ती नगरौँ ‘
पर्वत ः राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले भुकम्प पछिको पुनःनिर्माण कार्यलार्ई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति पर्वतको दोस्रो वैठकलाई आईतवार साँझ सम्वोधन गर्दै अध्यक्ष तिमिल्सिनाले...
पर्वत आएका काँग्रेस नेता आचार्यले भने – ‘सरकार अलोकतान्त्रिक बन्यो’
पर्वत–ः नेपाली कांग्रेसका नेता महेश आचार्यले वर्तमान सरकार लोकतन्त्र बिरोधी भएको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस पर्वतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै आचार्यले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्प्युनिष्ट...
यस्तो बन्दैछ काँग्रेसको कार्यसम्पादन समिति, हेरौ को को नेता बस्दैछन्
काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसम्पादन समिति सदस्यको नाम दुवै पक्षबाट टुंगो लगाउने गृहकार्य बाँकी रहेकाले सहमतिमै बैठक स्थगित भएको बताए । सभापति...










