पर्वत नेकपाको एकता पाँच पालिकामा टुंगियो, तीन दिन भित्रै वडा तह सम्म सकिने
पर्वत /तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पर्वतले स्थानिय तहमा पार्टी एकतालाई तीब्र बनाएको छ ।नेकपा पर्वतले जिल्लाका दुई नगरपालिका सहित पाँच वटा पालिकामा पार्टी एकता टुंगो लगाएको हो...
कम्यूनिष्टको शासन शैलीले देश पछाडी पर्ने काँग्रेस नेता कोईरालाको भनाई
पर्वत- नेपाली काँग्रेसका महामन्त्री सशांक कोईरालाले कम्यूनिष्टको शासन गर्ने शैलीले देश विकास हुन नसक्ने बताउनुभएको छ । पर्वतको पैयुँ गाउँपालिकामा नेपाल शिक्षक संघले आयोजना गरेको प्रतिनिधी सभा कार्यक्रमलाई सम्बोधन गदैै कोईरालाले आफ्नालाई काखा...
मन्त्री लम्सालले ल्याए पर्वतका ३१ विद्यालयहरुमा ICT सञ्चालनको लागि साडे एक करोड
पोखरा पर्वतका विद्यालयहरुले शैक्षिक उपकरण,आई. सि.टी.तथा ल्याव विज्ञान प्रयोगशाला,ई—लर्निङ कक्षा सञ्चालन र शौचालय निर्माणका लागि १ करोड ५० लाख बराबरको रकम पाउने भएका छन् । गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास...
पर्वतको विहादी जाउँ, कुश्मामा रहेका सवै सरकारी कार्यालयको सेवा एकै ठाउँबाट लिऊ
पर्वत–सदरमुकाममा रहेका सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवा गाउँमै पुगेर दिनका लागि जिल्ला प्रशासन कार्यालय पर्वतले बिहादीमा घुम्ती शिविर संचालन गर्ने भएको छ । जिल्ला प्रशसन कार्यालय पर्वतका अनुसार गाउँबाट सदरमुकामसम्म आएर सेवा...
हावाहुरीमा ज्यान गुमाउनेका परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ दिने
काठमाण्डौ – प्रदेश २ को मन्त्रिपरिषद बैठकले हावाहुरीमा ज्यान गुमाउनेका परिवारलाई ३ लाखका दरले राहत दिने निर्णय गरेको छ ।सोमबार बिहान बसेको मन्त्रिपरषदको आकिस्मक बैठकले ज्यान गुमाउनेका परिवारलाई राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय...









