पर्वतको जलजलाका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न भुगर्वविद्को सुझाव
पर्वत ८ मङ्सिर : पर्वतका बाढीपहिरो प्रभावित क्षेत्रको भौगर्भिक तथा भू–जोखिम मूल्यांकनपछि जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिइएको छ । गत असोज ८ देखि ११ गतेसम्म परेको अत्यधिक वर्षापछि प्रभावित बनेका पर्वतका विभिन्न...
पर्वत प्रशासनमा तीन वर्षदेखि थन्किए दश हजार थान राष्ट्रिय परिचय पत्र
पर्वत – पर्वतमा करिब १० हजार थान राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयको दराजमै थन्किएका छन् । परिचयपत्र तयार भएर कार्यालयमा आइपुगे पनि सम्बन्धित व्यक्ति लिन नआउँदा लामो समयदेखि दराजमै थन्किएका हुन् । जिल्ला प्रशासन कार्यालय...
पर्वतको शालिजामा नि:शूल्क आँखा शिविर, तीन सय २० जनाले सेवा लिए
पर्वत- पर्वतको जलजला गाउँपालिका–६ शालिजामा शनिबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट तीन सय जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग, जलजला गाउँपालिकाको समन्वय, पर्वत पुन मगर समाज हङकङको...
कुश्मामा भएको कुटपिट घटनाको निष्पक्ष छानविनको माग, अनावश्यक आरोप लगाएर षडयन्त्र नगर्न मगर समुदायको अनुरोध
पर्वत– गत कात्तिक २३ गते राती पर्वत सदरमुकाम कुश्मामा भएको कुटपिट घटनाको निष्पक्ष छानविपन गर्न दिपक पुनको परिवारले माग गरेको छ । दुई समुहबीचको कुटपिट घटनामा परी सजल सेन ठकुरी, साङ्गे गुरुङ, युनिक गुरुङ लगायतका...
बाढीपहिरो प्रभावित तथा विपन्न समुदायका बालबालिका र महिलालाई न्यानो कपडा, शैक्षिक सामग्री तथा स्वास्थ्य सामग्री वितरण
पर्वत – पर्वत जिल्लाको जलजला गाउँपालिकामा बाढीपहिरो प्रभावित, दलित तथा अति विपन्न समुदायका बालबालिका र महिलाहरूलाई लक्षित गरी न्यानो कपडा, शैक्षिक सामग्री तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ। चिल्ड्रेन–नेपालले जलजला गाउँपालिकाको समन्वय तथा सहकार्यमा...
जलजला गाउँपालिका स्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न
पर्वत १ मङ्सिर : पर्वतको जलजला गाउँपालिकामा गाउँपालिका स्तरीय अन्तरमाध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । पर्वत जलजला नेपाली कम्युनिटि अस्ट्रेलियाको आर्थिक सहयोगमा जलजला गाउँपालिकाको आयोजना र बनौ माध्यमिक विद्यालयको व्यवस्थापनमा बनौमा प्रतियोगिता सम्पन्न...










