राजनीति
प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। समसामयिक विषयमा परामर्शका लागि शनिबार साँझ प्रधानमन्त्री ओली शितल निवास पुगेको बताइएको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र राज्यमन्त्रीलाई...
कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै पर्वत काँग्रेसद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
पर्वत – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण र रोकथाममा सरकार पूर्ण असफल भएको निष्कर्ष निकालेको छ । विश्वव्यापी फैलिएको कोरोना महामारीको समयमा पनि जनताको स्वास्थ्यलाई ध्यान दिनुको सट्टा सरकार कोरोनाको वहानामा भ्रष्टाचार...
कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आज बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पछिल्लो...
सरकारले कोरोना रोकथामका लागि ठोस कार्यक्रम ल्याउन सकेन : काँग्रेस नेता जोशी
पर्वत – नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सरकारले महामारीको रुपमा फैलिएको कोरोना रोकथाम र न्यूनिकरणका लागि ठोस कार्यक्रम ल्याउन नसकेको आरोप लगाउनुभएको छ । नेपालमा संक्रमण भित्रिएको पाँच महिना पुगिसक्दा समेत सरकारले ठोस कदम...
पर्वतको जलजलामा निर्माणाधिन विपी स्मृति भवनको लागि सचिबालय र आर्थिक समिति गठन
पर्वत– पर्वतको जलजला गाउँपालिका स्थित मिलन चोकमा निर्माणधिन वीपी स्मृति भवनका लागि सचिवालय तथा आर्थिक समिति गठन गरिएको छ । नेपाली काँग्रेस जलजला गाउँपालिकाका सभापति चन्द्रवहादुर जिसीको सभापतित्वमा शनिवार सम्पन्न बैठकले नेपाली काँग्रेस जलजलाका...
प्रदेश पर्यटन गुरुयोजनाको प्रारम्भिक मस्यौदामाथि छलफल : स्थानीय जनप्रतिनिधिले देखेको सपना प्रतिविम्बित गर्न मन्त्रीको सुझाब
१८ बैशाख, २०७७/पोखरा कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन व्यवसाय चौपट परिरहेका बेला गण्डकी प्रदेशको पर्यटन गुरुयोजनाको प्रारम्भिक मस्यौदामाथि आज पोखरामा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन,...
नेकपामा नयाँ मोड : गौतमलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउन ओलीको प्रस्ताव
काठमाण्डौ – सत्तारुढ नेकपाभित्रको विवादले नयाँ मोड लिएको छ । हिजोको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको एक नेताले जानकारी दिएका छन् । बैठकमा आफ्नो राजीनामाको...










