कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज - News site from Nepal
कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली का‌ंग्रेसले केन्द्रीय कार्य समितिको बैठक आज बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने का‌ंग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पछिल्लो समय सरकारको काम प्रति कडा आलोचना गर्दे आएको का्रग्रेसले सरकारका काम कारबाहीमा बारेमा पनि समिक्षा गर्ने पौडेलेको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!