अन्तर्राष्ट्रिय

एनआरएनए जापानकाे केन्द्रीय सदस्यमा रमेशराज जैसीकाे उम्मेदवारी

जापान : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) जापानकाे केन्द्रीय सदस्यमा रामेशराज जैसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । जैसीले आगामी कार्यकाल २०२३ देखि २०२५ सम्मका लागि केन्द्रीय सदस्यीय पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका...

डिसेम्बरको दोस्रो साताबाट अमेरिकामा कोभिड-१९ विरूद्धको खोप दिने तयारी

काठमाडौँ- अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड-१९को खोप दिने तयारी गरेको छ । अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा. मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा खोप उपलब्ध हुन सक्ने गरी तयारी भइरहेको जनाएका छन्...

सीमा नाकामा युवा रातभर जाग्राम

कपिलवस्तु जिल्लाका भारतको सीमावर्ती क्षेत्रका बासिन्दाहरु रातभर जाग्राम बस्ने गरेका छन् । भारतको सिमाना नजिकै रहेका आधार दर्जन गाउँका बासिन्दा कोरोना संक्रमण नियन्त्रणका लागि रातभर पहरा दिने गरेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल...

कोराना भाइरसका कारण सबैभन्दा मर्कामा पर्यटन व्यवसाय : मन्त्री लम्साल

६ बैशाख, २०७७, पोखरा, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन व्यवसाय सबैभन्दा बढी मर्कामा परेको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री विकास लम्सालले बताएका छन् । हिजो साँझ विविसी...

पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमण, ७४ नेपाली क्‍वारेन्टाइनमा

 लिस्बन : पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एकजना नेपालीमा नोबल कोरोना (कोभिड-१९) को पुष्टि भएको भएको छ। एक नेपालीलाई कोरोना पोजेटिभ देखिएपछि संक्रमण फैलन नदिन उनीसँगै काम गर्ने र उनको सम्पर्कमा भएका ७४ जनालाई...

कुवेतको ढुङ्गाखानीमा एक दर्जन नेपाली श्रमिक हताहत भएको आशंका, ६ जनाको शव निकालियो

काठमाडौं : कुवेतको मुतलामा बम पड्काएर ढुङ्गा फुटाउने क्रममा भएको दुर्घटनामा धेरै नेपालीहरु हताहत भएको आशंका गरिएको छ। अरब टाइम्सले जनाएअनुसार अहिलेसम्म चारजनाको शव निकालिएको छ। खाडलमा पसेका १३ नेपाली र एक भारतीय पसेका नागरिक...

अमेरिकामा सवारी दुर्घटना, तीन नेपालीको मृत्यु

 बोस्टन : अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। उनका बुबा-आमा...

रुखले किच्दा भारतमा दुई नेपालीको ज्यान गयो, ५ जना घाइते

नयाँ दिल्ली — भारतको हिमाचल राज्यमा रुखले किच्दा दुई जना नेपालीको मृत्यु भएको छ । हिमाचलको नारकन्दा जिल्लामा विगत दुई दिनदेखि भएको वर्षाले रुख ढलेर घाइते सात जना नेपालीमध्ये २ को मृत्यु भएको हो ।...

भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन, स्वराजको त्यो अन्तिम ट्वीट ……..

एजेन्सी  |  भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ। सत्ताधारी भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ स्वारजको मंगलबार राति दिल्लीस्थित एम्स अस्पतालमा हृदयघातबाट निधन भएको हो। सुषमा स्वराजको निधन भएको अस्पतालमा भारतीय रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय...

भारतीय प्रधानमन्त्री मोदीलाई ज्यानमार्ने धम्की, सुरक्षा निकायमा हल्लीखल्ली र सतर्कता

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको खबरले यतिबेला भारतीय सुरक्षा निकायमा हल्लिखल्ली मच्चिएको छ भने सुरक्षा सतर्कता बढाइएको छ । भारतीय सञ्चार संस्था एबीपी न्यूजले समाचार प्रकाशन गरेपछि सुरक्षा सतर्कता बढाउनुका...