स्वास्थ्य-जीवनशैली

पर्वतको जलजलामा टोलटोलमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

पर्वत २७ भदौ ः पर्वतको जलजला गाउँपालिकाले टोलटोलमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्न थालेको छ । बढ्दो युवा पलायनका कारण गाउँघरमा बृद्धबृद्धा मात्रै रहेका छन् । जेष्ठ नागरिकहरु विभिन्न रोगहरु लाग्दा समेत अस्पताल जान...

महाशिलामा गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

पर्वत, १४ भदौ : पर्वतको महाशिला गाउँपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा दिन शुरु गरेको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क रुपमा वडामै रहेको स्वास्थ्य चौकीमा उपलव्ध गराउन...

खुर्कोटमा शहरी स्वास्थ्य केन्द्र निर्माण शुरु, नगरप्रमुख जोशीद्धारा शिलन्यास

पर्वत : स्वर्गीय पतिको सम्झनामा एकजना महिलाले जग्गा दान गरेपछि जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटमा शहरी स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ। स्वर्गीय कालिकाप्रसाद उपाध्यायको सम्झनामा उनकी धर्मपत्नी कुलकुमारी उपाध्यायनीले करिब ५ आना जग्गा उपलब्ध गराएपछि...

डेंगीका बिरामी बढेपछि पर्वतमा लामखुट्टे खोज र नष्ट गर्ने अभियान शुरु

पर्वत २४ साउन ः पर्वतमा दैनिकजसो डेंगी सक्रमित बिरामीकमो संख्या बढ्दै जान थालेपछि लामखुट्टेको खोज र नष्ट अभियान थालिएको छ । स्वास्थ्य कार्यालय पर्वत र जिल्लाका सातवटै स्थानीय तहको सहकार्यमा लामखुट्टे नष्ट गर्नका लागि अभियाननै...

कुश्मा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

पर्वत –  जिल्लाको कुश्मा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । “स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ जेठ ३ गते कुश्मा नगरपालिकालाई...

पर्वतको पैंयुँ पहिलो पुर्ण खोपयुक्त पालिका घोषणा

पर्वत – पर्वतको पैयुं गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम आज सम्पन्न भएको छ । “स्थानिय श्रोतको उपयोग ,स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता ” भन्ने नाराका साथ पैयुं गाउँपालिकामा पुर्ण...

पर्वतमा क्षयरोगका बिरामीको संख्या बढ्दै 

पर्वत : स्वास्थ्य क्षेत्रका सरोकारवाला तथा स्थानीय तहहरूले बढाएको निगरानीसँगै पर्वतमा क्षयरोग संक्रमितहरूको संख्या बढ्दै गएको छ। श्वासप्रश्वासका माध्यमबाट फैलिने क्षयरोग संक्रमण भएको थाहा हुँदा समुदायका अन्य व्यक्तिहरू भयभीत हुने तथा अरूबाट अपहेलित हुने डरले...

संक्रमण रोकथाम तथा नियन्त्रण तालिम प्रभावकारी

पर्वत – पर्वतका सञ्चालन भएको संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि पाँच दिने तालिम समापन भएको छ । कुश्मा नगरपालिकामा सञ्चालित सबै स्वास्थ्य संस्थामा सुरक्षित उपचार तथा संक्रमणमुक्त अवस्था सृजना गर्ने हेतुले उक्त तालिम सञ्चालन...

पर्वतको हलहलेमा स्वास्थ्य शिविर सम्पन्न

पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ४ क्याङ स्थिल हलहलेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मोदी गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा ३८ जनाको परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा ६१ जनाको रक्त समूह...

पर्वतका साढे आठ हजार बालबालिकालाई आजदेखि दादुरा रुबेलाको खोप लगाईदै

पर्वत – पर्वतका साढे आठ हजार भन्दा बढी बालबालिकाहरूलाई आजदेखि दादुरा रुवेला विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार जिल्लाका नौ महिनादेखि पाँच वर्ष उमेर समूह भित्रका आठ हजार छ सय १२...