पर्वतमा भुकम्प गयो, कुश्माबजारमा ठुलो धक्का महसुस - News site from Nepal
पर्वतमा भुकम्प गयो, कुश्माबजारमा ठुलो धक्का महसुस

पर्वत ः पर्वत सदरमुकाम कुश्माबजारमा केहि वेर अघि भुकम्पको ठुलो धक्का महसुस भएको छ । राती ८ बजेट ४५ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो । भुकम्पको धक्का महसुस भएसँगै बजारवासीहरु सडकमा निकिएका छन् । झण्डै दश सेकेन्डसम्म धक्का दिएको थियो । भुकम्पवाट कुनै क्षति भने भएको छैन । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari