समाचार

पर्वतको महाशिला गाउँपालिकाको बेरुजु शुन्य 

पर्वत ५ जेठ : पर्वत जिल्लाको महाशिला गाउँपालिकाले आर्थिक वर्ष वि.सं. २०८१/८२ को लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्दै आर्थिक अनुशासनमा उत्कृष्टता हासिल गरेको छ । गाउँपालिकाले यस उपलब्धिप्रति सम्बन्धित सबै जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद...

मदन–आश्रित स्मृति दिवस– पर्वतमा मदन स्मृति पुस्तकालय शुभारम्भ

पर्वत, ३ जेठ : पर्वतमा मदन स्मृति पुस्तकालय संचालनमा आएको छ । ३३ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा पुस्तकालय संचालनमा ल्याईएको हो । पुस्तकालयको पुर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरी र नेपाल...

महाशिलामा आवासिय रुपमा ग्रेडबृद्धि परीक्षाको तयारी

पर्वत : पर्वतको महाशिला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षामा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क ग्रेडवृद्धि तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले पूर्ण आवासीय सुविधासहित तयारी कक्षा सञ्चालन गर्न लागिएको जनाएको...

मुल्यमा पारदर्शिता कायम गर्न पर्वतमा बजार अनुगमन तीब्र 

पर्वत– नेपाल सरकारले यस वर्षदेखि गत वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म मनाईरहेको मुल्यमा पारदर्शिता सप्ताह अन्तर्गत शनिवार पर्वतका विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ । बजारमा कृषि जन्य बस्तुको अवस्था, मासुजन्य बस्तु तथा कृषि...

पर्वतका सरकारी कार्यालय र पालिकाहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न 

पर्वत– पर्वतका सरकारी कार्यालय तथा स्थानीय तहहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा शुक्रवार कुश्मामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाका झण्डै दुई दर्जन सरकारी कार्यालय र सातवटा स्थानीय तहका...

पुर्व विद्यार्थीद्धारा पञ्चकोशी माविमा पोशाक तथा शैक्षिक सामाग्री सहयोग

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । कुश्मा नगरपालिका वडा नं. १४ काहुँले घर भई हाल अमेरिकामा रहेका विद्यालयका पुर्ब...

३३ सय मिटर उचाईको कालाञ्जरमा एक वर्षदेखि संचालित महायज्ञ आज सकिँदै

पर्वत, ३० वैशाख : समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाईमा रहेको पर्वतको जलजला स्थित कालाञ्जरमा आयोजित एकवर्षे श्रीमद्भागवत ज्ञान महायज्ञ सम्पन्न भएको छ । ऐतिहासिक धर्मग्रन्थहरुमा उल्लेखित जलजला, कालाञ्जर, मृगसरोबर र हम्पाल क्षेत्रको...

फलेवास नगरपालिकाको सेवा आजदेखि आफ्‌नै सुविधासम्पन्न भवनवाट

पर्वत, २९ वैशाख :  संघीयता कार्यान्वयनमा आएको एक दशक पछि पर्वतको फलेवास नगरपालिकाको आफ्‌नै सुविधासम्पन्न भवन सम्पन्न भएको छ । जिल्लाको सातवटा स्थानीय तहमध्ये छैटौ पटक फलेवास नगरपालिकाले आफ्‌नै भवन निर्माण गरी कार्यलय संचालनमा ल्याएको...

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

 वैशाख २८ गते । सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ मनाउने भएको छ । सङ्घीय, प्रादेशिक र स्थानीय...

जलजलाको विशेषज्ञ स्वास्थ्य शिविरमा साढे सात सयको उपचार 

पर्वत २७ वैशाख  :  पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकमा शनिबार सम्पन्न निशूल्क बृहत स्वास्थ्य शिविरबाट करिब सात सय ५० जना लाभान्वित भएका छन् । जलजला गाउँपालिकाले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल मृगौला तथा प्रत्यारोपण विभाग, मनमोहन...