राजनीति
नेकपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी
काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक सुरु भइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल...
महाधिवेशनबाट बहुमत, अल्पमत र नेतृत्वको लोकप्रियता जाँचौ : प्रधानमन्त्री ओली (मन्तव्यको पूर्ण पाठ)
काठमाण्डौ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशनबाट नै को बहुमत र को अल्पमतमा छ भन्ने स्पष्ट हुने भएकोले यसै वर्षको चैत्रमा महाधिवेशन गर्न जोड दिनुभएको छ । मंगलबार बसेको नेकपा सचिवालय...
नेकपाको एकीकृत अस्तित्वमा गम्भीर संकट : महासचिव पौडेल
काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। लामो समयदेखि चल्दै र सेलाउँदै आएको नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला महासचिव पौडेलले पार्टीको एकीकृत...
पर्वतको जलजलामा डेढ सय कांग्रेस कार्यकर्ता नेकपामा प्रबेश, समृद्धिका लागि उत्पादनसँग जोडिऔं : गुरुङ
पर्वत – पार्टी प्रबेश गराउने प्रतिष्पर्धा चलिरहेको बेला पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका डेढ सय कार्यकर्ता नेकपामा प्रबेश गरेका छन । नेपाली कांग्रेसको भातृसंस्था तरुण दलका जिल्ला नेता इन्द्र मल्लको नेतृत्वमा १ सय ५०...
पर्वतमा पायो अनेरास्ववियूले पुर्णता, को–को परे कमिटीमा ? (नामावलीसहित)
पर्वत – पर्वतमा तेजप्रसाद शर्मा चापागाँईको संयोजकत्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (अनेरास्ववियू)ले पुर्णता पाएको छ । योसँगै दुई ठुला विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारी बिचको एकता प्रकृयाले पर्वतमा पुर्णता पाएको हो । ४५...
पर्वतमा नेकपा र काँग्रेसको कार्यकर्ता तानातान, झुटा आश्वासनमा रुमलिँदै सर्वसाधारण
पर्वत – पर्वत जिल्लामा पछिल्ला दिनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका बिचमा पार्टी प्रबेश गराउने र फर्काउने प्रतिष्पर्धा नै चलेको छ । दुई पार्टीले अर्को पार्टीबाट कार्यकर्ता प्रबेश गराउने र फर्काउनका लागि दिनदिनै...
पर्वत काँग्रेसले यसरी मनायो विपि जयन्ती – विपिको विचारलाई सहि ढंगले बुझ्न जरुरी छ ः नेता जोशी
पर्वत- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता अर्जुनप्रसाद जोशीले महामानव बिपि कोइराला विश्वकै समाजबादी आन्दोलनका लागि प्रेरणा भएको वताउनु भएको छ । बिपि कोइरालाको जन्मजयन्तीका अवसरमा बुधबार नेपाली काँग्रेस पर्वतले आयोजना गरेको कार्यक्रममा...
नेकपामा प्रवेशको लहर, पर्वतको कुश्माका २० जना युवाहरु काँग्रेस परित्याग गरी नेकपामा प्रवेश
पर्वत- महाधिवेशनको संघारमा जुटेको नेपाली काँग्रेसलाई पर्वतको कुश्मामा पनि ठुलो धक्का लागेको छ । लामो समय नेपाली काँग्रेसमा सक्रिय भएर लागेका २० जना युवाहरु सोमवार नेकपामा प्रवेश गरेका हुन । कुश्मा नगरपालिकाका विभिन्न वडाका...










