राजनीति
पर्वतको महाशिलामा ट्रेड युनियन काङ्ग्रेसको समिति गठन, गुटको मान्छे हैन काङ्ग्रेस बनौँ – केन्द्रीय सदस्य जोशी
पर्वत- नेपाल ट्रेड यूनियन काँग्रेस पर्वतले पालिका स्तरमा पनि संगठन बिस्तार गर्न थालेको छ । जिल्लाका सातै पालिकामा संगठन बिस्तार गर्ने लक्ष्य अनुसार आज महाशिला गाउँपालिकामा संगठन बिस्तार गरेको छ । महाशिलामा भएको भेलाले अध्यक्षमा...
नेकपा सम्धी, छोरी र बुहारीवाला पार्टी होइन : प्रधानमन्त्री ओली
धनगढी : प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्धीवाला नभएको बताएका छन्। शुक्रबार कैलालीको धनगढीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रतिनिधिसभा विघटनपछि पार्टीबाट अलग भएको समूहप्रति व्यङ्ग्य गर्दै ओलीले...
पर्वतमा युवा संघको बृहद भेला, सुर्य चिन्ह केपी ओलीसँगै रहन्छ, छाडेर जानेले पाउँदैन ः पूर्व मन्त्री बस्नेत
पर्वत- नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले केपी अोलीले नेतृत्व गरिरहेकै नेकपा आधिकारीक भएको बताउनुभएको छ । नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्वतले आयोजना गरेको बृहद युवा भेलालाई सम्वोधन गर्दै...
कुर्चिको लोभले प्रचण्ड र माधवको सडक विलाप ः नेकपा केन्द्रीय सदस्य गिरी
पर्वत- नेकपा केन्द्रीय सदस्य तथा पूर्व सांसद पदम गिरीले मुलुकमा स्थिरता र स्थायित्व कायम गर्न संसद् विघटन गर्नुको बिकल्प नभएको बताउनुभएको छ । नेकपा कुश्मा नगर कमिटिको अगुवा कार्यकर्ता भेलालाई शनिवार कुश्मामा सम्वोधन गर्दै नेता...
पर्वतको कुश्मामा काँग्रेसको विरोध सभा, सडकमा ओर्लिनु बाध्यता भएको नेता जोशीको भनाई
पर्वत- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा पर्वतमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा विरोध सभा गरिएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको विरोधमा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले चर्का नारावाजी गर्दै...
चिनियाँ प्रतिनिधिमण्डल र नेकपा नेता नेपालबीच भेटवार्ता
काठमाडौँ- नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल र नेकपाको (दाहाल-नेपाल) समूहका अर्का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा नेता नेपाललाई चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौले...
काँग्रेसको कुश्माबजारमा विरोध प्रदर्शन ः अबको चुनावमा पर्वतमा काँग्रेसलाई जिताएरै छाड्छु ः जोशी
पर्वत – सरकारका बिरुद्धमा नेपाली काँग्रेसको पर्वतको आयोजनामा आज कुश्मामा विरोध र्याली प्रदर्शन गरिएको छ । कुश्माबजारमा गाउँ गाउँबाट आएका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयबाट सरकार बिरोधी नारा लगाउँदै बजार परिक्रमा गरि शिवालयचोकमा कोणसभा गरिएको...
पर्वतको थापाठानामा काँग्रेसको भवन निर्माण शुरु, केन्द्रीय सदस्य जोशीद्धारा शिलन्यास
पर्वत – नेपाली काँग्रेस फलेबास–२ वडा कार्यसमिति थापाठानाको आफ्नै पार्टी कार्यालय भवन निर्माण सुरु भएको छ । शनिबार थापाठानामा आयोजित बृहत कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्वय विभागका केन्द्रीय संयोजक अर्जुनप्रसाद...










