राजनीति
पर्वतको महाशीलामा काँग्रेसमा पहिरो, लुंखुदेउरालीका ५१ जना सक्रिय कार्यकर्ता नेकपामा प्रवेश
पर्वत- पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीमा शुक्रवार ठुलो संख्यामा नेपाली काँग्रेसका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । महाशिला ५ लुङ्खदेउराली अन्तरगत विभिन्न टोलहरु बाट टेकबहादुर गुरुङ, नारायणदत्त शर्मा, नारायण शर्मा, बाबुराम शर्माले...
राष्ट्रिय सभामा वामदेव गौतमलाई सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई सरकारले राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्ने भएको छ । बिहीबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठक प्रधानमन्त्री केपी ओलीले गौतमको नाम राष्ट्रिय सभामा...
अध्यक्षद्वयले गठन गरेको कार्यदल नेकपा सचिवालय बैठकबाट अनुमोदन
काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रको विवाद समाधानको लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ। सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय...
नेताहरु जति झगडा गरेपनि पार्टी फुट्न हुँदैन : मुख्यमन्त्री गुरुङ्ग
पर्वत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग पार्टी भित्र नेताहरु जति झगडा गरेपनि पार्टीलाई बिभाजन हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका गुरुङ्गले पर्वतको कुस्मामा पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पार्टी...
पर्वतको पाङमा काँग्रेस सक्रिय सदस्य स्व. मल्लको श्रद्धाञ्जली सभा सम्पन्न
पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १ निवासी नेपाली काँग्रेसका क्रियाशिल सदस्य स्व. कर्ण बहादुर मल्लको निधनको १२ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस वडा कार्यसमिति पाङको आयोजनामा श्रद्धाञ्जी...









