राष्ट्रिय सभामा वामदेव गौतमलाई सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय - News site from Nepal

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई सरकारले राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्ने भएको छ । बिहीबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठक प्रधानमन्त्री केपी ओलीले गौतमको नाम राष्ट्रिय सभामा रहेको रिक्त एक पदमा मनोनयन गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!