राजनीति

सरकार परिर्वतनको कुरा जनमतको अवमूल्यन : सांसद गिरी

काठमाडौं – सरकार परिवर्तन गर्नु जनमतको अवमूल्यन हुने सासंद पदम गिरीले बताएका छन् । नेकपाका सांसद गिरीले वर्तमान सरकार परिर्वतन गरेर जनमतको अवमूल्यन गर्न नहुने बताएका छन् । संसदीय निर्वाचनमा प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई नै...

बालुवाटारमा हस्ताक्षर, ओलीको पक्षमा बहुमत सांसद

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सांसदहरूलाई हस्ताक्षर गराएका छन् । सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि ओलीले बालुवाटारमा प्रतिनिधिसभा सदस्यहरूलाई बोलाएर हस्ताक्षर गराएको सांसद कृष्ण राईले जानकारी दिए । संसदीय दलका बहुमत...

नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता

काठमाण्डौ – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेको र अशिले छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार...

नेकपा सचिवालय बैठक आज

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ।  नेकपाका शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ। नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल...

कोटेश्‍वरमा माधव र ओली समूहको वार्ता, खुमलटारमा प्रचण्ड र झलनाथ

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अल्पमतबाट जोगिन माधव नेपाल समूहलाई फकाउने अन्तिम प्रयास गरिरहेका छन्। सोमबार बिहान प्रधानमन्‍त्री ओलीले नेपाललाई बालुवाटार बोलाएर मिलेर अघि जान तयार रहेको प्रस्ताव गरेका...

मध्यरातमा राजपा र समाजवादी पार्टीबीच एकता (सहमति पत्रसहित)

काठमाडौं :- राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार राति एकता भएको छ। पार्टी एकतापछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ। त्यस्तै एकिकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति...

सीमा नाकामा युवा रातभर जाग्राम

कपिलवस्तु जिल्लाका भारतको सीमावर्ती क्षेत्रका बासिन्दाहरु रातभर जाग्राम बस्ने गरेका छन् । भारतको सिमाना नजिकै रहेका आधार दर्जन गाउँका बासिन्दा कोरोना संक्रमण नियन्त्रणका लागि रातभर पहरा दिने गरेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल...

कोराना भाइरसका कारण सबैभन्दा मर्कामा पर्यटन व्यवसाय : मन्त्री लम्साल

६ बैशाख, २०७७, पोखरा, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन व्यवसाय सबैभन्दा बढी मर्कामा परेको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री विकास लम्सालले बताएका छन् । हिजो साँझ विविसी...

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा गरिबी र विपन्न पहिचान गरी राहत प्याकेज घोषणा गर्न स्थानीय तहलाई सुझाव

पर्वत– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्नका लागि विशेष योजना बनाएर अघि बढ्न काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले स्थानीय तहहरुलाई आग्रह गर्नुभएको छ । जोशीले सोमवार एक प्रेस नोट जारी गर्दै बेरोजगार र...

युवा संघ पर्वतले न्यून आय भएका मजदुरहरुलाई खाद्यान्न सहयोग गर्ने

पर्बत- बिश्वभरी फैलीरहेको कोरना भाईरसको त्रासका कारण नेपाल पनि अक्षुतो छैन । हामिले यो समाचार तयार पर्दा सम्म बिश्वभर २७ हजार ३ सय ७१ जनाको ज्यान गईसकेको छ भने ५ लाख ९८ हजार बढी सक्रमितको...