राजनीति

पर्वतमा आएर काँग्रेस उपसभापति निधिले भने– ‘सरकारका दुई वर्ष उपलव्धि बिहीन’

पर्वत– नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका दुई वर्ष उपलब्धिबिना सकिएको टिप्पणी गर्नुभएको छ । पर्वतको कुश्मामा आज अगुवा कार्यकर्ताहरूलाई सम्वोधन गर्दै नेता निधिले सरकारले जनअपेक्षा पूरा नगरेको आरोप लगाउनुभयो । अहिलेको सरकारका मन्त्रीहरू अघिल्लो...

पर्वतमा पनि मनाईयो जनयुद्ध दिवस, मुलुक आर्थिक रुपमा सम्बृद्ध नभए सम्म समाजबादको आधार तयार हुँदैन– अध्यक्ष पाण्डे

पर्वत / नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले आर्थिक रुपमा मुलुक सम्बृद्ध नभए सम्म समाजबादको आधार तयार नहुने बताउनुभएको छ । २५ औं जनयुद्ध दिवसको अवसरमा नेकपा पर्वतले आयोजना गरेको ‘समाजवाद उन्मुख जनताको...

पर्वतको महाशीलामा नेपाली काँग्रेसको समायोजन समिति घोषणा

पर्वत-  नेपाली काँग्रेसको स्थानीय तह समायोजन घोषणा सभा बुधवार महाशिला गाउँपालिकामा सम्पन्न भएको छ । संघियता पछि पार्टीको संगठनलाई स्थानीयकरण गर्दै आएको काँग्रेसले पर्वतका विभिन्न स्थानीय तहरुमा समायोजन घोषणा गर्ने क्रममा बुधवार महाशिलामा समायोजन घोषणा...

प्रधानमन्त्री ओली पहिलोपटक ‘जनयुद्ध’ दिवसमा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुने भएका छन् । नेकपाले मनाउन लागेको जनअन्दोलन तथा जनयुद्ध दिवसमा उनी सहभागी हुने भएका छन् । पार्टी एकीकरण भएको...

बालुवाटारमा ओलीले बाँसुरी बजाउनी, नेपाल र खनालले सारङ्गी रेट्नी ! आहा कती रमाईलो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा रात्रि भोज आयोजना गरेका छन्। केही दिनअघि बालुवाटारमै नेकपाका सांसदलाई भोज दिएका ओलीले मंगलबार साँझ ‘सारंगी साँझ’ को आयोजना गरे। नौजना सचिवालय सदस्य, मन्त्रिपरिषद्का सदस्य र...

स्ववियु चुनाव नै हाम्राे पहिलाे मुद्दा : नेविसङ्घ

काठमाण्डाै – आउँदाे फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को नयाँ नेतृत्वले स्पष्ट गरेको छ । नेविसङ्घका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले आफूहरुको पहिलो मुद्दा नै...

झलनाथ खनालको संयोजकत्वमा एमसीसी विवाद समाधान समिति गठन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद समाधान गर्न समिति गठन गरेको छ। जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी विवाद समाधान...

पर्वत काँग्रेसको सचिव पदमा युवा नेता ठकुरी मनोनित

पर्वत- नेपाली काँग्रेस पर्वतको सचिव पदमा युवा नेता अशोक उच्चै ठकुरी मनोनित भएका छन् । आज बसेको जिल्ला कार्य समितिको बैठकले युवा तथा जुझारु नेता ठकुरीलाई सो पदमा मनोनित गरेको हो । ठकुरी जिल्ला कार्य...

नेकपा केन्द्रीय कमिटी बैठक : भीम रावलको १० बुँदे फरक मतमा के छ ?

काठमाडौं : नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य भीम रावलले १० बँुदे फरक मत राखेका छन्। चौंथो दिन जारी केन्द्रीय कमिटी बैठकमा रावलले फरक मत राखेका हुन्। रावलले पेश गरेको फरक मतमा भनिएको...

पर्वतको जलजलामा नेकपाले राख्यो १४ बुँदे माग, मनोमानी गरेको आरोप

पर्वत/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिकाले आफ्ना असन्तुष्टीहरु व्यक्त गर्दै गाउँपालिकाको कार्यालयमा १४ बुँदे ज्ञापनपत्र बुझाएको छ । नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरुले गाउँपालिका उपप्रमुख सिमा गर्वुजा पुन र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा...