राजनीति

पर्वतको बाँसखर्कमा नेकपा वडा कमिटीको सपथ ग्रहण सम्पन्न

पर्वत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिका १ नम्बर वडा कमिटीका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित पार्टीको पहिलो पूर्ण वैठकमा वडा कमिटीका पदाधिकारी र सदस्यहरुलाई गाउँपालिका कमिटीका...

चुनाव हारेपनि जनताको सेवामा निरन्तर लागिरहन्छु ः काँग्रेस नेता जोशी

साजन परियार पर्वत – सामजिक कार्यमा सक्रिय सिमखेत युवा क्लवले यहाँको एक सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा संचालित जनसहयोगी माध्यमिक विद्यालयलाई कम्प्युटर, ध्वनी यन्त्र (साउण्ड सिस्टम) र विद्यार्थीलाई...

पर्वतको शालिजाका नारायण भुसाल : कहिले नेकपामा कहिले काँग्रेसमा

पर्वत-  पर्वतको जलजलाका एक युवाले एकै सातामा दुईपटक पार्टी परिवर्तन गरेर अहिले चर्चामा छन् । नेकपामा प्रवेश गरेको भनेर प्रचार गरिएका नेपाली काँग्रेस जलजला-शालिजाका क्रियाशील सदस्य नारायण भुसाल आफू नेपाली काँग्रेसमै रहेको प्रष्ट पारेका छन्...

गण्डकी प्रदेशमा विकास निर्माणको जग बसाल्दैछौं ः मुख्यमन्त्री गुरुङ

बेनी – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार विकास निर्माणका लागि आवश्यक आधारहरु तयार पार्न लागिपरेको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित सभाहलको मङ्गलबार बेनीमा उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेशभित्र विकास निर्माणको...

पर्वतको पाङ्गराङ्गमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान

पर्वत– पर्वतको फलेवास नगरपालिका वडा नं. ११ मा विभिन्न क्षेत्रमा योगदान पु¥याउने २८ जनालाई सम्मान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फलेवास नगरपलिका वडा नं. ११ पाङ्गराङ्ग र अखिल नेपाल प्रबासि युवा संघ पाङ्गराङको...

राप्रपाले तीन दिनसम्म पृथ्वीजयन्ती मनाउने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ । पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको...

नेकपाले टुंग्यायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार, यी हुन् गण्डकीवाट [नामावलीसहित]

काठमाडौँ –  सत्तारुढ नेकपाले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेकाे सचिवालय बैठकले सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य बेदुराम भुसालसहितका नेतालाई उम्मेदवार बनाउने निर्णय...

पर्वत काँग्रेसले पार्टी कार्यालय भवनका लागि रकम जुटाउन सातै तहमा भेला गर्ने

पर्वत– कुश्मा नगरपालिका वडा नम्बर ४ मा बन्न लागेको बिपि स्मृति भवन (नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय)का लागि पर्वतका सात वटै पालिकामा भेला गरिने भएको छ । भवन निर्माण समितिका संयोजक एवम् नेपाली काँग्रेसका केन्द्रीय...

काँग्रेस केन्द्रीय सदस्य जोशी भन्छन् – ‘अबको चुनावमा टिकट चाहिदैन प्रचारप्रसार संयोजक भएर बस्छु’

पर्वत- नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टीभित्रको आन्तरिक एकता यतिवेला निकै कमजोर अवस्थामा पुगेको वताउँदै पर्वत काँग्रेसभित्रको एकतालाई पुरानै अवस्थामा नपुर्याएसम्म आफूले विश्राम नलिने उद्घोष गर्नुभएको छ । ४४ औं...

समाजवादीले फिर्ता लियो ओली सरकारको समर्थन

काठमाडौं : समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समाजवादी पार्टीको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। समाजवादीको यो...