राजनीति

सरकारबाट बाहिरिँदै उपेन्द्र यादव, राजीनामा तयारी, समर्थन भोलि फिर्ता

काठमाडौं : उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेपछि उपप्रधान तथा कानुन मन्त्री यादवले मंगलबारै राजीनामा दिने तयारी गरेका छन्। उपेन्द्र नेतृत्वको...

नेकपा केन्द्रीय समिति बैठक पुस २३ गतेदेखि

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक पुस २३ गतेदेखि बस्ने भएको छ। राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति तय गरेको हो। विधान प्रतिवेदनमाथि भने केन्द्रीय समितिमा...

महाधिवेशनसम्म कांग्रेसमा गुट भन्ने कुनै गुञ्जायस रहँदैन : ः नेता महत

पर्वत –  नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थ मन्त्री डाक्टर रामशरण महतले पार्टीको केन्द्रिय समितिमा पछिल्लो समय देखिएको विवादलाई महाशिवेशन सम्पन्न गर्न गरिएको बहसका रुपमा लिनु पर्ने बताएका छन् । कार्यकर्ता प्रशिक्षण तथा पछिल्लो चरणको...

पर्वतको फलेवासमा आयोजित मेला समापन, सरकारले काम गर्न नसकेको पूर्व अर्थमन्त्री महतको आरोप

पर्वत– नेपाली काँग्रेसका नेता डा. रामशरण महतले सरकारले काम भन्दा गफ बढि गरेको आरोप लगाउनुभएको छ । पर्वतको फलेवासमा आज आयोजित मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै महतले दुई तिहाईको सरकार यसअघिका गठजोर सरकार भन्दा...

कांग्रेसको विवाद मिलाउन प्रकाशमान निवासमा वार्ता

काठमाडौं : नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन अहिले नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसिरहेको छ। दिउँसो ४:३० बजेबाट सुरु भएको बैठकमा सभापति शेर बहादुर देउवा पक्षबाट विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल...

नेकपा सचिवालय बैठक शनिवार बस्ने

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक शनिवार बस्ने भएको छ । बैठक शनिवार दिउँसो तीन बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठक नेकपा अध्यक्ष पुष्पकमल दाहाल...

फलेवास महोत्सवमा पुगेर काँग्रेस नेता जोशीले भने – ‘फलेवास विकास नहुनुको कारण खोजौ’

फलेवास- यूनाईटेड स्पोर्टस क्लव देविस्थानले आयोजना गरेको बृहत फलेवास व्यापारिक कृषि, खेलकुद तथा साँस्कृतिक मेला २०७६ मा दिन दर्शकहरुको चाप ह्वात्तै बढेर आएको छ । मंसिर १९ गतेदखी शुरु भएको महोत्वसको आज छटौँ दिनमा आईपुग्दा...

पर्वतको पाङमा नेकपाको पुर्ण वैठक तथा सपथ ग्रहण

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा नेकपा वडा कमिटिको प्रथम पुर्ण वैठक तथा सपथ ग्रहण सम्पन्न भएको छ । दुई पार्टी एकता भएपछिको पुर्ण वैठक तथा सपथ ग्रहण कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य...

पर्वतको गौमहोत्सवले हिन्दु धर्मको रक्षाका लागि आशा जगायो ः सभापति देउवा

पर्वत- पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु धर्म र सस्कृति संकटमा परेको बताउनुभएको छ । आइतवार पर्वतको जलजलामा आयोजित धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले हिन्दु धर्म,संस्कार,सस्कृति र परम्परा जोगाउनलाई सवैजना...

पर्वतको ठुलीपोखरीमा नेकपाको सपथ ग्रहण सम्पन्न, मुलुक समाजवादतर्फ अघि बढ्यो ः हमाल

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा नेकपा वडा कमिटिको प्रथम पुर्ण वैठक तथा सपथ ग्रहण सम्पन्न भएको छ । दुई पार्टी एकता भएपछिको पुर्ण वैठक तथा सपथ ग्रहण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य...