राजनीति

ओली पूरै कार्यकाल प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

काठमाडौं : सत्तारूढ नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने भएका छन्। दाहालले कार्यकारी पाएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पाँचै वर्ष प्रधानमन्त्री हुने भएका छन्। बुधबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी बनाउने निर्णय...

राष्ट्रपतिलाई भेट्न जाँदै प्रम ओली र प्रचण्ड

काठमाडौं – मन्त्रीपरिषद् परिवर्तनको चर्चासँगै आज बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाँदै छन् । बालुवाटार स्रोतका अनुसार मन्त्रीमण्डल हेरफेरको बारेमा नेकपाका...

नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ– प्रचण्ड

नवलपरासी– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रशिक्षणका लागि देशव्यापी अभियान शुरु गरिने जनाएका छन् ।  प्रशिक्षणका लागि देशव्यापी अभियान लिएर आफू पनि कार्यकर्ता माझ आउने प्रचण्डको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)...

प्रचण्डलाई हेर्दै ओलीले भने ‘अब बडे बडे दो शेर एक ही जंगलमै रह सक्ते हे’,

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले मंसिर १४ को उपनिर्वाचन जित्नुपर्ने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेलालाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै दुवै अध्यक्षले नेकपालाई जिताउनुको विकल्प नरहेको तर्क गरेका...

पर्वत नेकपाको दोस्रो पुर्ण वैठक, ६१ वटै वडामा इन्चार्जको टुंगो, सचिवालयमा तीन जना थपिए

पर्वत- पार्टी एकीकरण पछि नेकपा पर्वतको दोस्रो पुर्ण वैठक शनिवार कुश्मामा सम्पन्न भएको छ । वैठकले जिल्लाका ६१ वटै वडाका वडा इन्चार्ज टुंगो लगाएको छ । दुई नगरपालिका र पाँच गाउँपालिकाका सवै वडा इन्चार्जहरुको...

युवा संघ पर्वतको संयोजकमा थमनारायण पौडेल र सहसंयोजकमा बलराम नेपाली

पर्वत– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सबै तहको एकता प्रक्रिया टुंगो लगाएको छ । राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये...

नेकपाले टुंगायो केन्द्रीय निकायको नेतृत्व, कुनमा को ?

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले एकता प्रक्रियालाई अन्तिम रुप दिएको छ। तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीचको एकतालाई अन्तिम स्वरुप दिँदै नेकपाले विभिन्‍न आयोगको नेतृत्व पनि टुंग्याएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास...

पर्वत काँग्रेसको क्षेत्र ख स्थानीय तह संयोजन घोषणा

पर्वत– नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र ख पर्वतको स्थानीय तह संयोजन घोषणा सभा सम्पन्न भएको छ । संघियता संगै पार्टिको संरचना प्रदेश क्षेत्र क र ख मा विभाजन गरिएको हो । हिजोबाट औपचारिक...

पार्टी एकताका बाँकी काम टुंग्याउन भोलि सोमबार नेकपाको सचिवालय बैठक

काठमाडौं– सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को पार्टी एकताका बाँकी कामलाई टुंग्याउन सोमबार सचिवालय बैठक बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा सहमति जुटेसँगै...

पर्वत काँग्रेसले यसरी सम्झियो लौहपूरुष गणेशमान सिंहलाई

पर्वत- नेपाली राजनीतिका लौहपूरुष, नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको १०५ औँ जन्मजयन्ती कार्यक्रम पर्वतको कुश्मामा आज सम्पन्न गरिएको छ । नेपाली काँग्रेस पर्वतको आयोजनामा पार्टि कार्यालयमा दिवश मनाईएको हो...