सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोज्योः कांग्रेस
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोजको आरोप लगाएको छ ।
प्रदेश प्रमुख बर्खास्त गरिएको विषयलाई लिएर कांग्रेसले सरकारको कदम गलत भएको आरोप लगाएको हो ।
कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले प्रदेश प्रमुखहरुकालई...
नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद् आजै
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रदेश प्रमुख नियुक्तीका विषयमा छलफल हुनेछ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सरकारको सिफारिसमा सातै प्रदेशका प्रमुखलाई...
काठमाण्डौ – आउँदो मंसिर १४ गते हुन लागेको उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवार चयन गरेको छ । नेकपाको आइतबार बसेको सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका उम्मेदवार चयन गरेको...
आवश्यक ऐन हिउँदे अधिवेशनबाट पारित हुन्छ –अध्यक्ष तिमिल्सिना
ताप्लेजुङ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहका लागि चाहिने आवश्यक ऐन आगामी हिउँदे अधिवेशनबाट पारित हुने बताएका छन् ।
संविधानअनुसार कतिपय ऐनहरु निर्माण नहुँदा प्रदेश र स्थानीय तहलाई समस्या भइरहेको भन्दै उनले आवश्यक...
गण्डकी प्रदेश समृद्धिको आधार पर्यटन ः मन्त्री लम्साल
पर्वत– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन भएकाले पर्यटन प्रवद्र्धनका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभएको छ । ग्रामिण क्षेत्रमा पर्यटकलाई सहज रुपमा...
नेकपा नेत्री तथा संविधानसभा सदस्य कमला सुवेदीको निधन
काठमाडौं : संविधानसभा सदस्य एवं तत्कालीन नेकपा एमालेकी केन्द्रीय सदस्य कमला सुवेदीको निधन भएको छ। सुवेदीको भक्तपुरको लोकन्थलीस्थित निवासमै शनिबार विहान निधन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेलले जानकारी दिए।
५१...
पर्वतको मोदीमा नेकपाको सपथग्रहण तथा वैठक, कार्यकर्ताद्धारा नेतृत्वप्रति गरे गुनासो
पर्वत / नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को झण्डै दुई तिहाईको सरकार छ, प्रदेश र स्थानिय तहमा पनि दुई तिहाई भन्दा बढी नै पार्टीका तर्फबाट सरकार बनेका छन । यस्तो अबस्थामा कार्यकर्ताहरुले पार्टी दुःख गरेका र लामो योगदान...
आलमको मुद्दामा अनुसन्धान गर्न कांग्रेसले सघाउने
काठमाडौँ — सांसद मोहम्मद आफताब आलमको बचाउमा उत्रिएका कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो अभिव्यक्तिबाट पछि हटेका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले आलमको बचाउ...
नेता कार्यकर्ता अनुशासनबाट विचलित हुँदैछन् : प्रचण्ड
चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको बताउनु भएको छ ।
उहाँले परिवर्तन र समाजवादको महानयात्रामा कहीँ कतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैबाट हुने विचार...
विप्लवको बैठकमा प्रहरीको छापा, दाइ वीरजंगसहित २१ जना पक्राउ
दाङ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले पार्टीको आन्तरिक बैठकमा छापा मार्दै २१ जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय गढवाका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत...