राजनीति
अन्तर–प्रदेश अन्तक्र्रिया पोखरामा- कानुन निर्माण गर्दा तीन तहबीच समन्वय जरुरी – अध्यक्ष तिमिल्सिना
पोखरा । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन निर्माण गर्दा परम्परागत सोचबाट माथि उठ्नुपर्ने बताउनुभएको छ । पोखरामा आयोजित अन्तर–प्रदेश सभा अनुभव आदान–प्रदान तथा अन्तक्र्रिया कार्यक्रम बोल्दै अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले नयाँ...
नेकपा सचिवालय निर्णय : प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण चिकित्सकको परामर्शमा
काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गाैला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आज बसेको सचिवालय बैठकले उहाँको मिर्गाैलाको डायालाइसिस भइरहेकाले मिर्गौला...
पर्वतमा विप्लबका कार्यकर्ता अदालतवाट रिहा भएलगत्तै नेकपामा प्रवेश
पर्वत – विप्लब समुहमा सक्रिय एक कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. ८ कुईनेमंगले निवासी नवराज विक मंगलवार पर्वत सदरमुकाम कुश्मामा रहेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपामा...
कास्की मतगणना अपडेट– विद्याले १५ हजार मत ल्याउँदा खेमराजको ७ हजार
कास्की–कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाकी विद्या भट्टराई फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले १५ हजार ५ सय ८ मत प्राप्त गरेकी छिन्...
विद्या भट्टराईको जित कांग्रेस सभापति शेरबहादुर देउवाले सुनिश्चित गरिदिए : प्रचण्ड
पोखरा : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की २ मा आफ्नो पार्टीको उम्मेदवार विद्या भट्टराईको जित कांग्रेस सभापति शेरबहादुर देउवाले सुनिश्चित गरिदिएको बताएका छन् । ‘परिणाम निकाल्ने कुरा के हुन्छ रे...
पार्टीमा मैले, सरकारमा अर्का अध्यक्षले ढुक्क भएर काम गर्ने हो: प्रचण्ड
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी र सरकार राम्रोसँग सञ्चालन गर्न अध्यक्षहरूको कार्यविभाजन गरिएको बताएका छन्। सचिवालय बैठकले हालै गरेको निर्णयबारे सोमबार हेटौंडास्थित प्रदेश नम्बर ३ मुख्यमन्त्री निवासमा...
कार्यभार सम्हाल्दै उपेन्द्र यादवले भने– प्रधानमन्त्रीले माया गरेर कानून मन्त्रालय दिनुभयो
काठमाडौं– जिम्मेवारी हेरफेर गरिएको करिब एक साता पछि उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबार कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको पदभार ग्रहण गरेका छन् । मन्त्री यादवले सोमबार संकानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पुगेर मन्त्रीको कार्यभार सम्हालेका...










