राजनीति
मन्त्रिमण्डल हेरफेरबारे मलाई नसोध्नुहोस् : अध्यक्ष प्रचण्ड
विराटनगर : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार र हेरफेरको विषयमा आफूलाई नसोध्न आग्रह गरेका छन्। विराटनगर विमानस्थलमा आइतबार बिहान संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मलाई यो मन्त्रिमण्डलबारे...
प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान ः जोशी
पर्वत– नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको बताउनुभएको छ । पार्टीको अन्तरविरोध हटाई वहुमतको दम्भ देखाउने सरकारको सशक्तरुपमा विरोध जनाउन लागि यस अभियानले सहयोग...
पर्वतमा पनि गणतन्त्र विरोधी गतिविधिमा युवा बिद्यार्थी संगठनले लगाए प्रतिबन्ध
पर्वत /पछिल्लो समय गणतन्त्र विरोधीहरु विभिन्न वहानामा जिल्ला जिल्लमा भइरहेको बेला पर्वतमा भने त्यस्तो गतिविधिलाई प्रतिबन्ध लगाउने युवाहरुले घोषण गरेका छन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट युवा तथा विद्यार्थी संगठनहरुले साझा विज्ञप्ति...
कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन बोगटिको महत्वपुर्ण भुमिका : कुँवर
पर्बत – नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पर्बतले पूर्व माओवादी केन्द्र का तत्कालीन महासचिव पोस्ट बहादुर बोगटीको पाँचौ स्मृति दिवस मनाएको छ। कार्यक्रममा बोल्दै प्रमुख अथिती नेकपा पर्बतका कार्यलय सदस्य भक्त कुँवरले पूर्व माओवादी केन्द्र का तत्कालीन...
पर्वत काँग्रेसको जागरण अभियान पर्वतको मिलनचोकमा
पर्वत–नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुक्रवार पर्वतको जलजला गाउँपालिका स्थित मिलनचोकमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले काँग्रेस सुर्यमा भोट हाल्ने काँग्रेसवाटै खतरामा रहेको जिकिर गर्नुभयो । उहाँले...
संघीय समाजबादी पार्टी पर्वतमा किचलो, प्रदेश सांसद आचार्यसहितलाई कारवाहीको माग
पर्वत– डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी पार्टी पर्वतमा किचलो देखिएको छ । विहीवार एकता भएको भन्दै नयाँ जिल्ला कार्यसमिति निर्माण गरेपछि किचलो देखिएको हो । बिहीवार कुश्माबजारमा भएको भेलाले गोपाल भण्डारीको...
पर्वत काँग्रेसको जागरण जलजलाको लेखफाँटमा
पर्वत–नेपाली काँग्रेस पर्वतले शुरु गरेको दोस्रो चरणको जागरण अभियान आज पर्वतको जलजला गाउँपालिका–५ लेखफाँटमा सम्पन्न भएको छ । नेपाली काँग्रेसका कार्यकर्ता सँगै स्थानीयवासीको उपस्थिती रहेको कार्यक्रमलाई सम्बोधन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले काँग्रेसले...










