काठमाडौं : आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले निर्वाचन आयोगमा दल दर्ता गरेको छ।
बिहीबार पार्टीका निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली नेतृत्वको टोलीले आयोगमा दल दर्ता गराएको हो। नेकपाले दल...
काँग्रेस पर्वतको जागरण अभियान पर्वतको मल्लाजमा
पर्वत– नेपाली काँग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरण अभियान अन्र्तगत आज दोस्रो दिन पर्वतको जलजला गाउँपालिकााको मल्लाजमा सम्पन्न भएको छ ।
कार्यकर्ताको बाक्लो उपस्थितीका बिच सम्पन्न भएको कार्यक्रममा बोल्दै...
आज १०६ औँ बिपी जयन्ती मुलुकभर मनाइँदै
काठमाडौं : प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो।
जहानियाँ राणा शासनको विरोधमा...
पर्वतमा सहिद शुरेश वाग्ले स्मृति दिवस सम्पन्न
पर्वत/ नेपाल कम्युनिस्ट पार्टी नेकपा पर्वतको आयोजनामा जनयुद्धका सहिद शुरेश वाग्ले बासु र भिमसेन पोखरेलको स्मृति कार्यक्रम सम्पन्न भएको छ । २०५६ साल भदौ २३ गते तत्कालीन सरकारले गिरफ्तार गरि हत्या गरेको दिनको स्मरण...
पर्वतको लेखफाँट र शालिजामा नेकपाको पुर्ण वैठक तथा प्रशिक्षण सम्पन्न
पर्वत– नेकपाको पार्टी एकता भई वडा तहको कमिटिको टंगो लागेपछि पर्वतको जलजला गाउँपालिका वडा नं. ५ लेखफाँट र वडा नं. ६ शालिको संयुक्त पुर्ण वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रथम पुर्ण वैठकको...
पर्वतको शालिजाका नेकपा नेता भुसालको श्रद्धाञ्जली सभा सम्पन्न
पर्वत–पर्वतको जलजला गाउँपालिका वडा नं. ६ शालिजामा नेपाल कम्युनिस्ट पार्टी पर्वतका जिल्ला सल्लाहकार वालकृष्ण भुसाल ‘दयालु’को मृत्यु भएको १३ औँ दिनका पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
भदौ १० गतेका दिन असामायिक निधन...
कांग्रेसको दोस्रो चरणको अभियान : यसरी हुँदैछ तयारी
काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मंगलबारदेखि राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम सुरु गर्दैछ ।
कांग्रेसले दोस्रो चरणको अभियान बीपी कोइरालाको जन्मजयन्ती पारेर सुरु गर्न लागेको हो । जागरण अभियानमा कांग्रेसले पहिलो...
पर्वत काँग्रेस पनि संघीय संरचनामा, काँग्रेस आगामी महाधिवेशनसम्म एकढिक्का हन्छ ः जोशी
पर्वत– नेपाली काँग्रेस पर्वतको जिल्ला भेला भई विभिन्न निर्णय भएको छ । जिल्ला कार्यसमितिको आयोजनामा भएको भेलाले पार्टिको जिल्ला र क्षेत्रीय समिति समायोजन गरेको छ ।
सभापति खिमप्रसाद भुसालको सभापतित्वमा भएको हिजोको भेलाले बिगतमा रहेको...
पर्वतको नाङलीवाङमा नेकपाको पुर्ण वैठक तथा सपथ ग्रहण
पर्वत– नेकपा पर्वत यतिवेला संगठन सुदृढिकरणमा सक्रिय बनेको छ । जिल्लाका ६१ वटै वडामा विस्तार भएका कमिटिहरुको पुर्ण वैठक गर्ने, पार्टीका नीति तथा कार्यक्रमहरुको जानकारी गराउने र सपथ ग्रहण गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि...
एकताको १५ महिनापछि पहिलोपटक प्रचण्डको अध्यक्षतामा नेकपा बैठक आज बस्दै
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार(आज) सचिवालय बैठक बोलाएका छन् ।
पार्टी एकताको १५ महिनापछि पहिलोपटक प्रचण्डको अध्यक्षतामा आज सचिवालय बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे...