राजनीति
अर्को निर्वाचनपछि मलाई पनि पदमा बस्न मन छैन– प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उदारता देखाउँदै प्रतिगमनकारी गतिविधिलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् । सरकारको उदारता र संयमतालाई हेरेर केही तत्वहरु बढी नै हौसिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संवैधानिक दायरमा अघि...
पत्रकारले लेखेको सामाग्री गलत भएमा क्षतिपुर्ती तिर्नुपर्छ –मन्त्री बास्कोटा
पर्वत– सुचना तथा सञ्चार प्रबिधी मन्त्री गोकूल बास्कोटाले गलत समाचार लेखेर ब्यक्तिको चरित्र हत्या भएको प्रमाणित भएमा पत्रकारले क्षतिपुर्ती तिर्नु पर्ने गरी कानुन आउने बताउनुभएको छ । प्रेस संगठन पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...
‘पार्टी एकता नगरेको भए ठीक हुने थियो भन्ने अनुभूति हुन थाल्यो’ – प्रचण्ड
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुरामा निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन्। राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार...
प्रधानमन्त्री थकित हुनुभएको हो, स्वास्थ्य ठीक छ : विष्णु रिमाल
काठमाडौं– सिंगापुरमा उपचार गरेर फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । प्रधानमन्त्रीकै स्वास्थ्यका कारण हिजो (बिहीबार)का लागि बोलाइएको नेकपा सचिवालयको बैठक आज (शुक्रबार) ३ बजेका लागि सारिएको छ । प्रधानमन्त्री सरकारको बाक्लो...
नेकपा सचिवालय बैठक आज बस्दै, कार्यविभाजनको टुंगो लगाउने कार्यसूची
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले स्कूल विभाग लगायत नेताहरुको कार्यविभाजनको टुंगो लगाउने कार्यसूची रहेको छ । नेकपामा स्कुल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको...
काँग्रेसलाई चुनाव हारेको चिन्ता छैन, संविधान कार्यान्वयन र राष्ट्रियता प्रति चिन्ता छ ः केन्द्रीय सदस्य जोशी
पर्वत– नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संविधान सदस्य अर्जुनप्रसाद जोशीले केपी ओली नेतृत्वको वर्तमान सरकारका कारण संविधान कार्यान्वयन हुनेमा आशंका जन्मिएको बताउनु भएको छ । नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसको आयोजनामा नेपाली काँग्रेसका पूर्व...
पर्वत ट्रेड युनियन काँग्रेसको प्रथम जिल्ला परिषद, सरकारको कार्यशैली अधिनायकबाद ः जोशी
पर्वत– नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले केपी ओली नेतृत्वको वर्तमान सरकारवाट जनता आत्तिसकेको टिप्पणी गर्नुभएको छ । नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति पर्वतको प्रथम जिल्ला परिषदको उद्घाटन गदै जोशीले वर्तमान सरकारको कार्यशैली...
राजनीतिक परिवर्तनलाई कसैले उल्ट्याउन सक्दैन–प्रचण्ड
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले...








