राजनीति
पूर्वाधार निर्माणमा गुणस्तरीय समाग्री उपलब्ध गराउ
पोखरा- गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले पूर्वाधार निर्माणमा गुणस्तरीय समाग्री उपलब्ध गराई दिगो विकासमा सहयोग पु¥याउन हार्डवयर व्यवसायीलाई आव्हान गर्नुभएको छ । शनिवार पोखरा हार्डवयर एशोसिएशनको २६ औँ बार्षिक साधारण सभालाई सम्बोधन...
पर्वत काँग्रेसका सचिब युक्तप्रसादको श्रद्धाञ्जली सभा सम्पन्न, मृत्यु शंकास्पदनै हो छानविन हुनुपर्छ ः जोशी
पर्वत–नेपाली काँग्रेस पर्वतका पार्टी सचिव स्वर्गिय युक्तप्रसाद श्रेष्ठको १३ औँ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । साउन १२ गते श्रेष्ठको...
पर्वत काँग्रेसले पार्टी सचिब श्रेष्ठको सम्झनामा शोक सभा गर्ने, सवैलाई उपस्थित हुन आव्हान
पर्वत– नेपाली काँग्रेस पर्वतले पार्टि सचिव यक्तप्रसाद श्रेष्ठको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ भने शोकसभा गर्ने निर्णय गरेको छ । आज जिल्ला कार्यसमितिको बैठक बसेर शोक प्रस्ताव पारित गरेको छ । पार्टिको बैठकले...
पर्वतमा विप्लव समुहका जिल्ला सदस्य लामिछाने प्रहरीद्धारा पक्राउ
पर्वत– सरकारद्धारा प्रतिवन्धित विप्लब समुहका पर्वत जिल्ला सदस्य प्रकाशजंग लामिछाने पक्राउ परेका छन् । गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशंकामा लामिछानेलाई पक्राउ...
विभागहरुको जिम्मेवारी नटुंगिँदै नेकपा अध्यक्षद्वय विदेश भ्रमणमा, दाहाल दुबई , ओली सिंगापुर
काठमाडौं– प्रमुख विभागहरुको जिम्मेवारी टुंग्याउन सकस भइरहेको अवस्थामा नेकपाका अध्यक्षद्वय बाँकी काम थाती राख्दै विदेश भ्रमणमा जाने भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा जान...
भागवण्डामा कुरा नमिलेपछि नेकपा एकता लम्बियो, सचिवालय बैठक २८ गते मात्रै बस्ने
काठमाडौं : विभागको भागवण्डामा कुरा नमिलेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बिनानिश्कर्ष टुंगिएको छ। सोमबार दिउँसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकमा नेताहरुबीच कुरा नमिलेको हो। ३३ विभागमध्ये सबैभन्दा गाँठो परेको...









