राजनीति
कांग्रेसका संस्थापक बीपी कोइरालाले लिएको नीतिलाई हामी बोक्छौं : कमल थापा
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले लिएको मेलमिलापको नीतिलाई आफ्नो पार्टीले वैचारिक मार्गदर्शक सिद्धान्तको रूपमा अवलम्बन गर्ने निर्णय गरेको छ । राप्रपाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने...
पर्वतको मोदीमा आगामी बर्षको बजेट तथा कार्यक्रमबारे नेकपा र जनप्रतिनिधिबीच अन्तरक्रिया सम्पन्न
पर्वत–पर्वतको मोदी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनप्रतिनिधिबीच शनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका बेला सत्तारुढ दलका नेता...
प्रधानमन्त्रीको सम्बोधनमा कांग्रेसको अवरोध, संसद बैठक स्थगित
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिएको मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण बैठक स्थगित भएको हो । बैठक शुरु भएको घोषणा गर्नासाथ कांग्रेसका सांसदहरुले उठेर विरोध...
पर्वत काँग्रेस निरन्तर जागरणमा, कटुवाचौपारीमा कार्यक्रम सम्पन्न
पर्वत– पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान सम्पन्न भएको छ । कार्यक्रमा बोल्दै महिला नेत्री तथा कुश्मा नगरपालिकाकी उपमेयर सिताकाफ्ले लामिछाने काँग्रेस आफ्नै आन्तरीक समस्याका कारण पछि परेको बताउँदै अव स्थानीयस्तरवाट नै...
एक्कासीको हुरी र हिउँले हिमालमै रोक्यो प्रधानमन्त्री ओली दम्पत्तीलाई
काठमाडौं- हिमाल चढन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई खराब मौसमले समस्या उत्पन्न गराएको छ । फ्रान्सको औपचारिक भ्रमणका क्रममा ओली फ्रान्सको दक्षिण पूर्वको शमोनी भ्रमणमा गएका थिए ।हिमाली क्षेत्रको यो ठाउँ चढ्न जाँदाको प्रतिकुल...










