आजको मौसम : देशभर आंशिक बदली, हावाहुरी चल्ने सम्भावना

काठमाडौं- आज (शनिबार) देशभरको मौसममा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ३ दिनको मौसमी जानकारी दिँदै देशका अधिंकाश क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।...

आज युरोप भ्रमणमा जाँदै प्रधानमन्त्री ओली, यस्तो छ नौ दिनको कार्यक्रम

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अपराह्न युरोप भ्रमणमा जाँदैछन्।  प्रधानमन्त्री ओलीले जेठ २७ गते स्वीट्जरल्याण्डको जनेभामा आयोजना हुन अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीको अवसरमा चौथो वक्ताका रूपमा सम्बोधन गर्ने उनका परराष्ट्र मामिला सल्लाहकार...

पर्वतको कुश्मामा पहिलोपटक महिलाहरुको लागि फिटनेश सेण्टर संचालनमा

पर्वत – पर्वत सदरमुकाम कुश्माबजारमा पहिलोपटक महिलाहरुका लागि फिटनेश सेण्टर संचालनमा आएको छ । पछिल्लो समयमा महिलाहरुमा शारिरीक परिश्रम र व्यायामको अभावमा मोटोपन, विभिन्न रोगहरु लाग्न थालेपछि उनिहरुको...

गण्डकी प्रदेश सरकारको निति तथा कार्यक्रमः आर्थीक वृद्धिदर १०.२ प्रतिशतले वृद्धि गर्ने

माधव पराजुली,पोखरा २०७६/०२ /२४ गण्डकी प्रदेश सरकारले २०७६/०७७ निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलनअनुरुप प्रदेश प्रमुख बाबुराम कुँवरले शुक्रवार गण्डकी प्रदेश सभामा निति...

फलेवास नगरका हरेक स्वास्थ्य चौकीमा डाक्टर : नगरप्रमुख शर्मा

लक्ष्मण बिश्वकर्मापर्वत- फलेवास नगरपालिकामा स्वास्थ्य सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम तथा बहुक्षेत्रिय पोषण योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।स्थानीय तहको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा उक्त कार्यक्रम आजबाट नगरपालिकाको...

यस्ता छन पर्वतका सिडीयो ढकालका १३ महिनामा २१ वटा काम

पर्वत / जिल्ला प्रशासन कार्यालय पर्वतले एक बर्षमा १२ स्थानमा घुम्ती शिबीर सञ्चालन गरेर २ हजार भन्दा बढीलाई गाउँमै पुगेर नागरिकता बितरण गरेको छ । पर्वतमा प्रमुख जिल्ला अधिकारीको रुपमा गुरुदत्त ढकाल सरुवा भएर आएपछि गाउँघरमै...

पाङलाई नमुना कृषि गाउँ बनाउने अभियान शुरु

पर्वत /जिल्लाको कुश्मा नगरपालिका वडा न १ पाङलाई नमुना कृषि गाउँ बनाउने अभियान शुरु भएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रमको शुभारम्भ भएको घोषणा गर्दै प्रतिनिधि सभाका सांसद पदम...

आज पनि नेकपाको सचिवालय बैठक स्थगित

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान एकैछिन बसेको बैठक स्थगित भएको हो । बिहीबारको बैठकमा जिल्ला कमिटीका इञ्चार्ज र सह...

पर्वत उद्योग बाणिज्य संघद्धारा सिडीओ ढकाललाई विदाई तथा सम्मान

पर्वत– पर्वतबाट सरुवा भएर कास्की जान लागेका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई उद्योग बाणिज्य संघ पर्वतले बिदाई गरेको छ । संघले बिहीवार विहान एक कार्यक्रमको आयोजना गरि डकाललाई विदाई गरेको हो ।...

कांग्रेस नेता जोशीको भ्रष्टाचार मुद्दा : अख्तियारका सचिवलाई कारबाही हुने सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको मुद्दाका सम्बन्धमा माग गरिएका कागजात पेश नगरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव र सम्बन्धित अधिकारीलाई कारबाही हुने आदेश जारी ...