नेकपाको स्थायी कमिटी भोली बस्दै

...

यसरी निर्माण हुँदै छ पर्वतको ठानामौलामा एकीकृत नमुना बस्ती

पर्वत– भुकम्पका कारण जोखिममा परेको पर्वतको फलेवास नगरपालिका वडा न ८ ठानामौला स्थित अर्चलेको दलित परिवारका लागि एकीकृत बस्ती निर्माण गर्न थालिएको छ । सोहि वडाको छतिवन टारीमा स्थानान्तरण गर्नेगरी एकिकृत बस्ती निर्माण शुरु...

बागलुङका सांसद घर्तीमगरको नयाँ दिल्लीमा निधन

 पर्वत । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीमगरको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएको छ । सांसद घर्तीमगरलाई गत मंगलबार उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना गरिएको थियो । एयर एम्बुलेन्सबाट अपोलो अस्पताल पुराएर...

पर्वतमा बृहद एघारौ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव आयोजना

पर्वत– महिलाहरुको क्षमता र प्रतिभा उजागर गर्दै हरेक तहमा महिलाहरुको समान सहभागिता बढाउने उद्धेश्यले पर्वतमा एघारौ महिला महोत्सव आयोजना गरिएको छ । सदरमुकाम कुश्माबजारमा महिलाहरुको मात्रै व्यवस्थापनमा संचालित सामुदायिक रेडियो दिदीबहिनी पर्वतले गण्डकी प्रदेश...

पूर्व राष्ट्रपति यादवले दिए काँग्रेसलाई यस्तो सुझाव

काठमाडौं – पूर्व राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान लागू गराउन जिम्मेवार बन्न नेपाली का‌ंग्रेसलाई सुझाव दिनु भएको छ ।  पूर्व राष्ट्रपति यादवले नेपाली कांग्रेसकै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गराउने दायित्व कांग्रेसकै भएको पनि...

शहीदको सपना पूरा गराउन लागिपरेका छौँ – अध्यक्ष दाहाल

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताउनुभएको छ । थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’(मुक्तिको बाटो) को आज यहाँ आयोजित कार्यक्रममा विमोचन गर्नुहुँदै...

प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणा सिफारिश

काठमाडौँ –  प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ । सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले राणालाई सर्वसम्मतबाट सिफारिश गरेको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले जानकारी दिनुभयो । न्याय परिषद्को बैठकले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका...

संवैधानिक परिषद बैठकमा जान प्रतिपक्षी दललाई दवाब

काठमाडौं  – पार्टीको केन्द्रीय समितिको बैठकलाई कारण देखाउँदै प्रमुख प्रतिपक्षी दलका नेता पटक–पटक अनुपस्थित भएपछि सरकारले संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्षी बिना नै अघि बढाउने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर...

कस्तो होला आजको मौसम ?

काठमाडौं – बिहीबार पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम छ । पश्चिमी वायुको असरले पश्चिमको मौसम भने सामान्यतया बदली नै हुनेछ भने पश्चिमी पहाडी भूभागमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्को अनुमान छ । हिमाली...

जन्तीको गाडीे दुर्घटनामा छ जनाको मृत्यु

दाङ, २७ मङ्सिर  ः चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक गए राति...