गाेरखाकाे एेतिहासिक धार्मिक महत्त्व बाेकेकाे झ्याल्ला भूमे मन्दिरको पुनःनिर्माण तथा विस्तार शुरु ।।
माधब पराजुली
गाेरखा – गाेरखाकाे अजिरकाेट गाउँपालिका वडा नं. ४ स्थित एेतिहासिक धार्मिक महत्त्व बाेकेकाे झ्याल्ला भूमे मन्दिरको पुनःनिर्माण तथा विस्तार थालिएको छ । २०७२ सालकाे महाभुकम्पमा परि ध्वस्त बनेकाे यश क्षत्रकाे प्रसिद्ध मन्दिरकाे...
२४ मंसिर, काठमाडौं । केरुङ-काठमाडौं रेलमार्गबारे छलफल गर्न उच्च
स्तरीय चिनियाँ टोली नेपाल आएको छ । चीन र नेपालको सचिवस्तरीय तेस्रो
बैठकमा भाग लिन १४ सदस्यीय चिनियाँ टोली नेपाल आएको हो ।
यो रेलमार्गको प्रारम्भिक...
दुई शंकास्पदको डीएनए साँझसम्ममा आउने, अझै एक जना फरार रहेको दाबी
दुई शंकास्पदको डीएनए साँझसम्ममा आउने, अझै एक जना फरार रहेको दाबी
२३ मंसिर, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान क्रममा पक्राउ परेका दुई युवकको डीएनए रिपोर्ट आइतबार साँझसम्ममा आउन सक्ने नेपाल प्रहरीले जनाएको...
‘मिस वर्ल्ड’ को फाइनल सुरु शृंखला खतिवडाको दमदार उपस्थिति (भिडियो लाइभ)
काठमाडौं : ‘मिस वर्ल्ड’को अन्तिम प्रतियोगिता सुरु भएको छ । पहिलो चरणमा प्रतियोगीबाट ३० मध्ये १२ प्रतियोगी अर्को चरणमा जान्छन्। दस्रो चरणमा १२ जनाबाट पाँच जना छानिन्छन्। र, यिनै पाँचमध्ये एक जना प्रतियोगी मिस...
सांसद गिरीले पहिलोपटक अंग्रेजीमा मन्तव्य राख्दै यस्तो भनेपछि ………
संजय रेग्मी
पर्वत ः नेपाल ईंग्लिस ल्याङग्वेज टिचर्स एसोसिएस नेल्टा पर्वत र बागलुङको आयोजनामा पर्वत नेल्टाको पहिलो बाािर्षक साधारण सभा, अधिबेसन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
‘बिषयबस्तु, भाषा र प्रबिधि ः अंग्रेजी भाषा शिक्षणका...
फर्निचर तथा फर्निसिङ व्यवसायी संघ पर्वतमा पुःन जोशी
पर्वत ः नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघको छठौं बार्षिक साधारणसभा तथा तेस्रो अद्यिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः मथुराकुमार जोेशीलाई नयाँ कार्यकालको अध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी कार्यसमितिको उपाध्यक्षमा भिम चापाँगाई, सचिवमा...
७ वर्षीया बालिका बलात्कार गर्दै गरेका ६ जना घटनास्थलबाटै पक्राउ
काठमाडौं –रूपन्देहीको देवदहमा ७ वर्षकी बालिका बलात्कृत भएकी छन् । शुक्रबार साँझ ती बालिका बलात्कृत भएकी हुन् ।
बालिका बलात्कारीहरु भने रंगेहात पक्राउ परेका छन् । बालिकालाई युवाहरूले लछारपछार गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका...
पर्वत : पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक यूवतीको शव स्याङजाको मिर्मीमा फेला परेको छ । मंसिर ९ गते देखि बेपत्ता १७ वर्षिया मेनुका श्रेष्ठको शव कालिगण्डकी जलविद्युत आयोजनाको ड्याममा फेला परेको हो ।...
ग्रामीण होमस्टे
पर्वतको चित्रेमा रहेको ग्रामीण होमस्टेमा आउने पाहुनाका लागि तयार गरिएको सुत्ने कोठा । यहाँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ ।
...
नेपाली काङ्ग्रेस केन्द्रीय समिति बैठक जारी, आज विहान ९ बजे बस्ने
काठमाडौँ : प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रह्यो । पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान श्रेष्ठ, दिपक...