कांग्रेस विधानको पक्ष–विपक्षमा छलफल जारी : पदाधिकारी बढाउन देउवा पक्षकै नेताहरूको दबाब

काठमाडौं |कांग्रेसमा विधानमा उल्लिखित प्रावधानका पक्ष र विपक्षमा चार दिनदेखि छलफल जारी छ । साधारण र क्रियाशील सदस्यता, पदाधिकारी बढ्नुपर्ने, क्रियाशील सदस्यले नभई प्रतिनिधिले क्षेत्र र जिल्लामा नेतृत्व चयन गर्नुपर्ने, प्रदेश समिति र केन्द्रीय समितिका...

नेकपा नेता माधव नेपालको कोसिस्, ‘जिससपुत्री’को आशिष

काठमाडौं — विवादास्पद एसिया प्यासिफिक समिटले सरकारलाई बदनाम बनाएको छ ।  पृष्ठभूमिमा मुख्य अभिभावक भने सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपाल थिए । नेता नेपालकै पहलमा सरकार यो कार्यक्रममा सरिक भएको हो । ...

किन बन्न सकेन कुश्मा नगरपालिकामा न्यायिक समिति ? यस्तो छ कारण

पर्वत– स्थानीय तहको चुनाव भएको करिब २ बर्ष पुग्न लाग्दा पनि पर्वतको कुश्मा नगरपालिकामा न्यायिक समिति गठन हुन सकेको छैन । स्थानीय तहमा गठित न्यायिक समितिमा देवानी प्रकृतिका मुद्धाहरुमाथी छलफल गर्ने संबैधानिक अधिकार भएपनि...

नेकपा प्रदेश कमिटीले पायो पूर्णता, हेर्नुहोहोस् गण्डकी प्रदेश कमिटिमा को को परे , सातै प्रदेशको नामाबली सहित

पर्वत –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२...

खुसिको खबर ! पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ -: नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु २ घटाउने निर्णय गरेको...

पर्वतको हुवासमा निर्मित शहिद स्मृति गेटको उद्घाटन, प्रतिपक्षिले सरकारको टिप्पणी गर्नु ब्यर्थ ः पौडेल

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य देवेन्द पौडेलले दुई तिहाई बहमुतको सरकार गठन भएको नौ महिनामै प्रतिपक्षिले नकारात्मक टिप्पणी गर्नु व्यर्थ भएको बताएका छन् । दक्षिण पर्वतको पैयूँ गाउँपालिका स्थित हुवासमा सोमवार आयोजीत...

गण्डकी प्रदेशमा उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय स्थापना

माधब पराजुली÷पोखरा –उद्योग, पर्यटन, वन तथावातावरण मन्त्रालयको मातहतमा रहने गरि गण्डकी प्रदेशमा उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय स्थापना गरिएको छ । प्रदेश स्तरमा उद्योग, वाणिज्य तथा उपभोक्ता सम्बन्धी हुने सम्पूर्ण काम कारबाही गर्ने उद्देश्य...

‘चिसापानी–हुवास–बर्राचौर सडक कालोपत्रेको जिम्मा मेरो भयो’– सांसद गिरी

१७ मंसीर, पर्वत । प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले जिल्लाको पैयू गाउँपालिकाको हुवासमा आयोजीत एक कार्यक्रमलाई सम्बोधन गर्दै चिसापानी देखि हुवास हुँदै बर्राचौर जोडने सडक कालोपत्रे प्रतिबद्धता दोहेराएका छन । हुवासको हातेमालो चोकमा आयोजीत...

‘आफैँलाई विश्वास गरे अपांगताले रोक्दैन’ : भन्छन् पर्वतका फरक क्षमता भएकाहरु

संजय रेग्मी पर्वत : सोमबार देशभर २७ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदै छ। दिवसका अवसरमा धेरै कार्याक्रमहरू पनि भए तर पनि अपांगता भएका नागरिकलाई हेर्ने नजरमा अझै पनि आशातित प्रगति हुन सकिरहेको छैन। अपांगता भएकाले...

घर वरिपरिका रुखहरु धमाधम काट्दै कुश्मा नगरपालिका

पर्वत — बस्ती वरपर ठूल्ठूला रूख र झाडीले ढाकिएपछि वन्यजन्तु र प्राकृतिक विपत्तिको जोखिम बढेको भन्दै कुश्मा नगरपालिकाले त्यस्ता रूख काट्न सुरु गरेको छ । नगरभित्रका हरेक बस्तीदेखि २५ मिटर दूरीका रूख काट्ने नगर कार्यपालिकाको गत...