विपद् जोखिम व्यवस्थापनमा सरकार गम्भीर ः प्रधानमन्त्री

काठमाडौँ,  ः प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् जोखिम व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताउनुभएको छ ।  विपद् व्यवस्थापनसम्बन्धी एशिया प्रशान्त क्षेत्रीय परामर्श समिति ९आरसिसी० को १४ औँ...

‘अपाङगता भएका ब्यक्तिहरुको २७ औं अन्तर्राष्ट्रिय दिवस’

काठमाडौं  :  सरकारी कानुन र पुर्वाधार अपाङमैत्री हुनुपर्ने आफुहरुको मागमा राज्यले उदासिनता देखाएको तथा अपाङगमैत्री समाजको निर्माणमा सरकार चुकेको आरोप अपाङगता भएका ब्यक्तिहरुले लगाएका छन् । सरकारका सबै संरचनामा आफुहरुलाई समेट्नुपर्ने र अपाङगता सम्बन्धी कानुनलाई...

आमा बितिन्, बुवाले हेर्दैनन

जनकपुरधाम  : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ का पल्टु यादवका छोराछोरीको बिच्चली भएको छ। १० वर्षअघि वैदेशिक रोजगारीका लागि ओमन गएका पल्टुले छोरोछारीलाई बेवास्ता गरेका छन्। उनकी  श्रीमती सीतादेवीले तीन वर्षअघि विष पिएर आत्महत्या गरेकी थिइन्। उनी...

देश बनाउने काम तीन तहका सरकारको हो – अध्यक्ष तिमिल्सिना

सिन्धुपाल्चोक- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकासका लागि तीन तहका सरकार र राजनीतिकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्दै अध्यक्ष तिमिल्सिनाले तीन तहका सरकार र राजनीतिकर्मीको अगुवाइमा सबै मिलेर समृद्ध...

पोखरा बाट सातै प्रदेशमा सिधा जहाज ः मन्त्री लम्साल

माधब पराजुली÷पोखरा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरा बाट सात ओटै प्रदेशको लागि सिधा हवाई जहाज उडाउने प्रदेश सरकारको योजना रहेको सुनाउनुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ खैरेनीटार बजार इकाईको...

बलात्कारको आरोपमा एक भारतीय नागरिक पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल फलेवासमै बसोबास गर्दै आइरहेका २२...

शान्ति सुरक्षा कायम गर्न आग्रह

काठमाडौँ, १६ मङ्सिर : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा शान्तिसुरक्षा कायम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले पछिल्लो पटक मुलुकका...

श्रम स्विकृत लिन लाइन बस्नुपर्ने बाध्यता आजबाट हट्यो, यसरी भर्न सकिन्छ अनलाइन फारम

काठमाडौं, मंसिर १६- केही दिनअघिसम्म वैदेशिक रोजगारीमा जानेले श्रम स्विकृति लिनका लागि ताहाचलमा तछाडमछाड गरेर असिन पसिन हुदै लाइनमा बस्नु पथ्र्यो । कतिले घण्टौं लाइनमा बसेपनि पालो नपाई सकिन्थ्यो । त्यसैलाई मध्यनगर गर्दै श्रममन्त्री...

रेल किन्दै सरकार : भाडामा नलिने निश्चित, सञ्चालनको मिति अनिश्चित

मंसिर १६, २०७५जनकपुरधाम – सरकारले जनकपुर–जयनगर रुटमा चलाउन रेल किन्ने भएको छ । यसअघि भारत सरकारको रेल कम्पनीसँग ‘वेट लीज’ सम्झौता गरेर भाडामा रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको थियो । तर अब सरकार आफ्नै रेल...

सामाजिक सुरक्षा योजनाः कहाँबाट आयो ? श्रमिकलाई के फाइदा ?

सञ्चयकोष र वीमाको फ्युजनः नेपालको नयाँ मोडेल रमेश बडाल, श्रम कानुन विज्ञ सरकारले सुरु गरेको सामाजिक सुरक्षा योजना के हो ? यसबाट को, कसरी लाभान्वित हुने ? निजी क्षेत्रमा कार्यरत श्रमिकले पनि पेन्सन पाउने भनेपछि कसरी,...