जिल्ला अस्पताल पर्वतको सरसफाई प्रहरीले गर्ने

पर्वत । समूदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्वत प्रहरीले अस्पतालहरुको सरसफाइ गर्ने भएको छ । शनिवार जिल्ला प्रहरी कार्यालयमा भएको सरोकारवालाहरुको बैठकमा प्रहरीले अस्पतालको मासिक रुपमा सरसफाई अभियान चलाउने निर्णय भएको हो । अवदेखि जिल्ला अस्पतालमा महिनाको...

प्रम ओली भन्छन् -‘दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौँ’

काठमाडौँ-  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ । तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठन र नेकपा...

बागलुङकी शिल्पा कार्कीले पहिरिईन दोस्रो मिस एण्ड मिसेस धौलागिरीको ताज

पर्वत/ पर्वतको कुस्मामा आयोजित दोस्रो मिस एण्ड मिसेस धौलागिरीको उपाधी बागलुङकी शिल्पा कार्कीले जितेकी छन ।अभ्यास इभेन्ट्स् प्रालिले आयोजना गरेको प्रतियोगितामा सहभागी ११ जना प्रतिष्पर्धीलाई पछि पार्दै कार्कीले दोस्रो मिस एण्ड मिसेस धौलागिरीको ताज जितेकी...

नेपाली काङ्ग्रेसको महासमिति बैठक शुरु

काठमाडौँ- सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको महासमिति बैठक अहिले शुरु भएको छ । सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुखमा...

नेकपा सचिवालय बैठक ः स्थायी समितिको कार्यसूची तय

काठमाडौँ,: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि प्रमुख कार्यसूची तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले साङ्गठनिक एकीकरणलाई तत्काल टुङ्गोमा पु¥याउने, पार्टी र सरकारको कामलाई थप व्यवस्थित...

भारतको कलकत्तामा फेला पर्यो ३३ किलो सुन, गोरेको हराइरहेको सुन नै भएको दाबी

काठमाडौं– सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि  हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ ।  दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि गर्दै तत्कालिन...

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको पहलमा वारीबेनी तटबन्धका लागि डेढ करोड बिनीयोजन

पर्वत । पर्वतको जलजला गाउँपालिका अन्तर्गत कालिगण्डकी नदीको वारी बेनी खण्डमा तटबन्ध निर्माण गरिने भएको छ । यसका लागि उर्जा जलस्रोत तथा सिचाईँ मन्तालयबाट १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ...

मिनी ट्रक दुर्घटनामा १८ को मृत्यु, १६ घाइते [अपडेट]

नुवाकोट — दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको स‌ंख्या १८ पुगेको छ । मृत्यु हुनेमा १५ पुरुष र ३ महिला छन् । मृत्यु हुनेमा घ्याङफेदीका रिबल तामाङ, आइते तामाङ र शिवरबेंसीका रितेश पण्डित...

सिडीयो ढकालको सकारात्मक काम, ५६ वर्षमा नागरिकता पाउँदा मुडिकुवाकी अपांग नेत्रकुरमारी दंग

पर्वत– परिवारका सदस्यहरुको अपहेलनाका कारण नागरिकता समेत पाउन नसकेकी अपांग नेत्रकुमारी कुवँर जिल्ला प्रशासन कार्यालयमा बिहीबार निक्कै दंग पर्दैर्थिन । आफुँले जन्मदिएकी छोरीले समेत नचिन्दा नागरिकताबाट बञ्चित भएकी नेत्रकुमारीलाई प्रमुख जिल्ला अधिकारी...

मिस वर्ल्ड प्रतियोगी शृङखला खतिवडा- “पहिलो महिला प्रधानमन्त्री बन्ने सपना छ”

काठमाडौं– मिस वल्र्ड प्रतियोगी शृङ्खला खतिवडाले नेपालको पहिलो प्रधानमन्त्री बन्ने सपना बोकेको बताएकी छन् । ‘मलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना छ’ चीनमा हालै सम्पन्न मिस वल्र्डमा सहभागी भएर काठमाडांै आएपछि शुक्रबार पहिलोपटक...