राप्रपा लाईनमा नेपाली काँग्रेस, सनातन हिन्दु धर्मलाई प्रमुख एजेण्डा बनाउँदै, सात सयको हस्ताक्षर संकलन
काठमाडौँ – नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकका सहभागीहरुले पार्टीको विधान मस्यौदामा पदाधिकारीको विषयलाई लिएर विवादमा नअल्झिन नेतृत्वको ध्यानाकर्षण गराउनु भएको छ । महासमिति बैठकको तेस्रो दिनसमेत विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले...
अस्पतालको शैयामा छटपटाईरहेका पर्वतको ठूलीपोखरीका यि मृगौलापिडित युवालाई उपचारका लागि सहयोग गरौ
पर्वत । दुबै मृगौला फेल भएपछि यहाँका एक युवक आफ्नो जीवन बचाईदिन आग्रह गरेका छन् ।कुश्मा नगरपालिका १२ ठूलीपोखरीका विष्णु परियारका दुबै मृगौला फेल भएपछि उनको उपचारमा आर्थिक संकट परेको हो ।घरको आर्थिक अवस्था कमजोर...
दुई अध्यक्षले पेश गरेको प्रतिवेदनमा छलफल गर्न नेकपाको स्थायी समिति बैठक बस्दै
काठमाठौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक सोमबार बस्दैछ । बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु हुने बैठकमा पार्टी अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि...
बन्दसत्रमा ‘धर्म बहस’ : हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै हस्ताक्षर
काठमाडौं — कांग्रेस महासमितको जारी बैठकमा धर्मको प्रवेश पाएको छ । आइतबारको बन्द सत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’को विरोध गरे। धर्मनिरपेक्षताप्रति महामन्त्री शशांक कोइरालासहितको एउटा समूहले सार्वजनिक रूपमै विरोध जनाउँदै आएको थियो ।...
पर्वतको प्रसिद्ध पर्यटकीय स्थल डहरेदेउरालीलाई यसरी बनाईदै छ खुल्ला चिडियाखाना
पर्वत — पर्यटन प्रबर्द्धन र नगर क्षेत्रको पहिचान झल्काउन फलेबास नगरपालिकाले डहरे देउराली क्षेत्रमा खुल्ला चिडियाखाना बनाउने भएको छ । घना जंगल डहरे लेकमा खुल्लारूपमा जंगली जनावरको अवलोकनका लागि चिडियाखाना बनाउने तयारी भएको हो । नगरपालिकाले ...









