समाज

पर्वतमा यसरी मनाईयो गुरुङहरुको महान पर्व ल्होसार

पर्वत–गुरुङ समुदायको महान पर्व तमु ल्होसार पर्वतमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । सदरमुकाम कुश्माबजारमा रहेको मोदीकाली बुद्ध सेवा विकास समाज र नमोबुद्ध आनन्द गुम्वा आमा समुहको आयोजनामा शुभकामना आदानप्रदान गरेर ल्होसार...

फोटोग्राफर संघको पुनर्मिलन कार्यक्रम पर्वतमा सम्पन्न

पर्वत–पर्वत फोटोग्राफर संघमा आबद्ध फोटो व्यवसायी र छिमेकी बागलुङ, कास्की जिल्लाका फोटो ग्राफर व्यवसायीहरु बीच शनिबार पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । फोटोग्राफर संघ पर्वत बागलुङको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो...

पर्वतको थापाठानामा संचालित घुम्ती शिविरबाट दुई सयलाई नागरिकता

पर्वत–जिल्ला प्रशासन कार्यालय पर्वतले संचालन गरेको घुम्ती शिविरबाट दुई सय नागरिकता वितरण गरेको छ । जिल्लाको फलेवास नगरपालिका वडा नं. २ थापाठानामा शुक्रवार संचालन गरिएको २ सय नागरिकता वितरण गरिएको हो ।...

जलजलामा घुम्ती शिविर जारी,पाँचौ दिनसम्म ५ लाख भन्दा वढी राजश्व संकलन

पुस- पर्वतको उत्तरी जलजला गाउँपालिकामा सञ्चालित सम्पत्ति तथा भूमिकर संकलन शिविरको पाँचौ दिन सम्म पाँचलाख ३० हजार एक सय २१ रुपियाँ राजश्व संकलन भएको छ । गाउँपालिकाका १,२,३ र ४ वडामा सम्पन्न शिविरमा ७ सय ४९...

फलेवासले मुलुकमै नमुना कामहरु अघि बढाएको छ ः नगरप्रमुख शर्मा

फलेवास–पर्वतको फलेवासमा बृहत खेलकुद,साँस्कृतिक एवम् कृषि प्रदर्शनी मेला आयोजना गरिएको छ । ‘राष्ट्रिय गौरव तथा स्वास्थ्य नागरिकका लागि खेलकुद र सभ्य समाजको निर्माण’ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो । यूनाईटेड स्पोर्ट्स...

बिपन्नहरुको साथमा नगरप्रमुख जोशी, तलब काटेर बालबालिकालाई न्यानो कपडा वितरण

पर्वत – आफुले जनप्रतिनिधि भएवापत राज्यले दिने सेवा सुविधा वापतको रकम नगरवासीकै नाममा खर्च गर्ने घोषणा गरेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुक्रवार फेरी अर्को सहयोग हस्तान्तरण गर्नुभएको छ । नगर प्रमुख जोशीले...

कुश्माबजारबासीले यसरी सडकमै थुपारे फोहोर, नगरपालिकालाई फर्साद

पर्वत/विगत तीन सातादेखि पर्वत सदरमुकाम कुश्माबजारको फोहोर उठ्न नसकेपछि बजारबासीले फोहोर थुपारेर मुख्य सडक अबरुद्ध पारेका छन । संकलित फोहोर फाल्ने स्थानको अभावमा फोहोर नउठाईदा कुश्माबजार दिन प्रतिदिन दुर्गन्धित बन्दै गएपछि बजारबासीले सडकमै फोहोर थुपारेर...

सोह्र दिनदेखि कहाँ गए पर्वतको खुर्कोटका यि युवा, खोजीका लागि परिवारको अपिल

पर्वत : पर्वतको पाङ्गका एक २३ बर्षिय युवा काठमाण्डौको सतुङ्गलबाट १६ दिन देखि बेपत्ता भएका छन । पर्बत जिल्लाको कुश्मा नगरपालिका,वार्ड न २ खुर्कोट घर भएका २३ बर्षिय सिद्धार्थ पौडेल मंसिर २६...

पाखापानीमा सामूदायिक स्वास्थ्य ईकाइ स्थापना

पर्वत- पर्वतको महाशिला गाउँपालिका–४ पाखापानी स्थित वाइकाटमा सामूदायिक स्वास्थ्य ईकाइ स्थापना गरिएको छ । स्वास्थ्यचौकीको पहुँचबाट टाढा रहेका करिव ५ सय घर परिवारलाई सेवा दिने गरि सामूदायिक स्वास्थ्य ईकाइ स्थापना गरिएको हो ।...

चन्द्रेश्वर शिवालयमा सञ्चालित महायज्ञमा करिब चालीस रुपैयाँ लाख संकलन

पर्वत– जलजला गाउँपालिका ५ सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालय मन्दिरमा सञ्चालित शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञको दसौ दिन बुधबारसम्म करिब चालीस लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । पुष २ गतेदेखि सुरु भएको ज्ञानमहायज्ञमा...