समाज

मानव सेवा आश्रम बागलुङको महायज्ञ सफल बनाउन पर्वतमा पनि सचिवालय गठन 

पर्वत– मानव सेवा आश्रम बागलुङद्धारा यहि कात्तिक २१ गतेदेखि २८ गतेसम्म निरयघाटमा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञलाई सफल बनाउन पर्वतमा पनि सचिवालय गठन गरिएको छ । पर्वतमा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख...

पैंयू गाउँपालिकाले धानवालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत १४ कात्तिक : कृषकहरुको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको बर्षाका कारण क्षति पुगेका कृषकलाई दक्षिण पर्वतको पैंयू गाउँपालिकाले राहत दिने भएको छ । कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाले अधिकांक कृषकहरुको...

देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव

पर्वत- हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ...

पर्वत समाज कतारद्वारा पर्वतमा रत्तदान कार्यक्रम सम्पन्न

पर्वत – पर्वत समाज कतार र गण्डकी प्रदेश समन्वय परिषद कतारको आयोजनामा पर्वतमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको समन्वयमा रत्तदान कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा पर्वतका २५...

सोडेक नेपालको २९ औ साधारण सभा तथा १५औ अधिवेशन सम्पन्न

पर्वत – जिल्लामा कृयाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र, सोडेक नेपाल पर्वतको २९ औ साधारण सभा तथा १५औ अधिवेशन आईतवार संस्थाको केन्द्रिय कार्यालय ठानामौलामा सम्पन्न भएको छ । अधिवेशनले देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा नया...

नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा-आराधना

काठमाडौँ : आश्विन शुक्ल पञ्चमी। नवरात्रको छैटौँ दिन भए पनि शनिबार पञ्चमी तिथि भएकाले नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजा-आराधना गरिँदैछ। स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम...

नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको पूजा गरिँदै

पर्वत– आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक...

बडादशै अन्तर्गत आज चन्द्रघण्टा देवीको साधना हुँदै

काठमाडौं – बडा दशैँ एवं नवरात्रको तेस्रो दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले...

दृष्टिविहिन विद्धार्थीहरुलाई नगद तथा कपडा वितरण

 गणेश सुवेदी पर्वत – शिवालय माध्यमिक विद्धालयमा अध्यानरत दृष्टिविहिन विद्धार्थीहरुलाई कपडा तथा नगद वितरण कार्यक्रम कुस्मा पर्वतमा सम्पन्न भएको छ । सो कार्यक्रमको अध्यक्षता शिवालय माध्यमिक विद्धालय व्यवस्थापन समितिका अध्यक्ष भवेन्द्र गिरिले गर्नुभएको थियो...

आश्विन कृष्ण पक्षः आजदेखि सोह्र श्राद्ध विधिवत शुरु हुँदै

काठमाडौँ, भदौ २३ गते । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज (सोमबार) प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास...