पर्वत । गत वैशाख २ गते राती परेको चट्याङ लागेर ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान गरिएको छ । चट्याङ लागेर ज्यान गुमाएकी पर्वतको मोदी गाउँपालिका वडा नं. ४ हलहलेकी २२ वर्षिया...
संसदमा देउवा : मेरो सरकार भन्ने शब्दबाहेक नीति तथा कार्यक्रम ठीक छ
काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेरो सरकार भन्ने शब्दबाहेक नीति तथा कार्यक्रम ठीक छ भएको बताउनुभएको छ । उहाँले सरकारले राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेको आरोप पनि लगाउनु भयो ।...
पर्वतको कटुवाचौपारीका केशब पौडेल चार दिनदेखि वेपत्ता
पर्वत : कुस्मा नगरपालिकाका ९ कटुवाचौपारीका ३९ वर्षीय केशव पौडेल गत चार दिनदेखि बेपत्ता छन्। बिहीबार राति ९ बजे कुस्माका बडागाउँमा रहेको एक होटेलमा खाजा खाएर बाहिरिएका उनले राति झण्डै १२ बजे श्रीमतीसँग मोबाइलमा कुराकानी गरेका थिए। यसपछि उनी सम्पर्कमा...
मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण गोरखाको सिरानचोकको आरुबोटमा होमस्टे
माधव पराजुली,पोखरा २०७६/०१/२२ वरिपरी हरियाली जंगल,मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको हिमालको काखमा एक अत्यान्तै सुन्दर वस्ती छ । भुकम्पले सिथिल बनेको वस्ती हिजोआज पुनःनिर्माण सँगै तंग्रियको छ, भने सुन्दरता समेत उस्तै थपिएको छ...
पर्वतको मोदीवेणीमा रहेको बृद्धाश्रममा बस्नेको स्वास्थ्य परीक्षण
पर्वत : आज परेको मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनमा पर्वतको कुश्मा नगरपालिका ५ मोदीवेणी दिव्यधाममा रहेको बृद्धाश्राममा बस्दै आउनुभएका जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । बिभिन्न क्षेत्रमा सामाजिक...
भैंसी करणी गरेको आरोपमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता !
मोरङ– भैंसी करणी (बलात्कार) गरेको आरोपमा एक जना विरुद्ध मुद्दा दर्ता भएको छ ।मोरङ जिल्ला अदालतमा रतुवामाइ नगरपालिका–२ का ४० वर्षीय मङ्गल हस्दाले सोही स्थानकी रानी टुढुले पालेको भैंसीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएको...
बागलुङ नगरपालिकाको अगुवाइमा पञ्चकोट जान केबलकार बनाइने
बागलुङ — धार्मिक पर्यटकीय गन्तव्य बनाउन धमाधम संरचना बनिरहेको पञ्चकोट पुग्न केबलकार बनाइने भएको छ । बागलुङ नगरपालिकाको अगुवाइमा स्थानीय बासिन्दाको सेयर संकलन गरेर केबलकार बनाउन चिनियाँ कम्पनीले अध्ययन गरेको छ । चीनको बेइजिङ गुडयु रोपवे...
बाबुराम र उपेन्द्रको नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’
काठमाडौं — संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकीकरण हुने भएका छन् । नयाँ शक्ति पार्टीको सूचना तथा सञ्चार विभागका प्रमुख विश्वदीप पाण्डेका अनुसार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शनिबार दुई पक्षबीच पार्टी...
पर्वतको ठुलीपोखरीमा रहेको ऐतिहासिक पोखरीको संरक्षण हुँदै, मन्त्री लम्सालको पहलमा पच्चीस लाख बिनीयोजन
पर्वत–ऐतिहासिक पहिचान बोकेको नेपालकै ठुलो मानवनिर्मित पोखरीको संरक्षण शुरु गरिएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको ऐतिहासिक ठुलीपोखरीको संरक्षणका लागि गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत...
पर्वत जेसीज सामाजिक काममा सक्रिय बन्दै, अर्मादी आधारभुत विद्यालयमा दिवा खाजा शुरु
पर्वत– पर्वत जेसीजको आयोजनामा अर्मादी आधारभुत विधालयमा दिवा खाजा कार्यक्रम शुभारम्भ गरिएको छ । कुश्मा नगरपालिकाको प्रत्येक वडामा पर्वत जेसीजले यस बर्ष विविध कार्यक्रम सञ्चालन गर्ने वार्षिक कार्ययोजना अन्तर्गत यहि बैशाख २० गते...