समाज

पर्वतको फलेवासमा विद्यालय आयूर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन्

रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा विद्यालय आयूर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन भएको छ । शंकरपोखरी आयूर्वेद औषधालय र फलेवास नगरपालिकाको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो । यहि जेठ २६ देखी सञ्चालन...

सक्सेस ल्याङ्ग्वेज इन्स्टिच्युट पर्वतको जापान अध्ययन सम्बन्धि सेमिनार सम्पन्न

पर्वत-  जापानमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै सक्सेस ल्याङ्ग्वेज इन्स्टिच्युट, पर्वतले एक विशेष सेमिनार कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम रोयल कुश्मा रिसोर्टमा आयोजना गरिएको थियो, जसमा जापानमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरू,...

वाल्मीकि श्री राम कथा वाचक आचार्य पंराकुशजीको विदाई, भोलिदेखि वाचन प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

पोखरा –  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार आचार्य प्रशान्त कृष्ण पंराकुशजीलाई विदाई गरिएको छ । महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिलेले शनिवार विशेष कार्यक्रका बीच पंराकुशजीलाई विदाई गरेका हुन् ।...

प्रदेश अस्पताल पर्वतमा न्यानो कपडा घरको शुभारम्भ

पर्वत- प्रदेश अस्पताल पर्वतमा आउने विरामी र उहाँहरुको कुरुवा तथा सर्वसाधारण जनतालाई समेत मौषम अनुसारको निःशुल्क कपडा उपलव्ध गराउने उद्देश्यले शुरुवात गरिएको न्यानो कपडा घर यानी कपडा वैंक सोमवार देखि अस्पताल प्राङ्गण भित्र सञ्चालनमा...

नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् मजदुरहरुसंग शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

पर्वत- राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष डा। विश्व प्रकाश प्रसाईको ५४औं शुभजन्मोत्सव सप्ताह अन्र्तगत सप्ताहको पाँचौ दिन १ सय ३६औं मजदुर दिवसको अवसरमा वास्तविक मजदुरहरुसंग...

फेकोफन गण्डकी प्रदेशको दोस्रो परिषद् सम्पन्न

पोखरा– सामुदायिक वन उपभोक्ता महसंघ, नेपाल (फेकोफन) गण्डकी प्रदेशको दोस्रो परिषद बैशाख १७ र १८ गते पोखरामा सम्पन्न भएको । परिषद्को उद्घाटन गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले दुईवटा अलग अल...

वार्ता र संवादको माध्यमवाट शिक्षक आन्दोलन तत्काल समाधान गर्न नागरिक सञ्जाल पर्वतको जोड

पर्वत : झण्डै एक महिनादेखि जारी शिक्षक आन्दोलनलाई वार्ता र संवादमार्फत तत्काल टुंगोमा पुग्न नागरिक ममाज संजाल पर्वतले आग्रह गरेको छ । आन्दोलन लम्बिदै जाँदा शिक्षक र सरकार पक्षका विचमा झडप र बल प्रयोगको अवस्थामा...

गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न

पोखरा, बैशाख ११  पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज बिहान...

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै...

दुई दिने महिला ‘पत्रकार डिजिटल साक्षरता तथा रूपान्तरणकारी नेतृत्व विकास कार्यक्रम’ सम्पन्न

पर्वत : पत्रकारिता क्षेत्रलाई प्रविधिसँग अझ सशक्त रूपमा जोड्दै नेतृत्व क्षमताको विकास गर्न उद्देश्य राखिएको ‘पत्रकार डिजिटल साक्षरता तथा रूपान्तरणकारी नेतृत्व विकास कार्यक्रम’ चैत १५ र १६ गते कुश्मामा सम्पन्न भएको छ । नेपाल...