समाज

वडा सदस्य भण्डारीद्वारा सिद्धेश्वर महादेव मन्दिरको विकासमा १ लाख सहयोग

पर्वत — पैयुँ गाउँपालिका वडा नं. ४, सानोस्वामीस्थित धार्मिक तथा सांस्कृतिक महत्व बोकेको श्री सिद्धेश्वर महादेव मन्दिरको संरक्षण र विकासका लागि महिला वडा सदस्य पेमाकुमारी भण्डारीले सोमबार १ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्। पेमाकुमारी...

कुश्माको ६ नं. वडा कार्यालय स्थानान्तरण, बान्द्रेबेणीको सार्वजनिक भवनबाट सेवा सुरु

पर्वत –पर्वतको कुश्मा नगरपालिका वडा नं ६ को कार्यालय स्थानान्तरण, बान्द्रेवेणी चौरमा रहेको सार्वजानिक भवनबाट सेवा शुभराम्भ पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं ६ को वडा कार्यालय नयाँ स्थानमा स्थानान्तरण भएको छ । वडाकै...

सरकारी कार्यालयहरुको बार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्वत– पर्वतका सरकारी कार्यालयहरुको गत आर्थिक वर्षको बार्षिक समिक्षा सहित पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा भएको कार्यक्रममा जिल्लाका १४ वटा कार्यालयहरुले गत आर्थिक वर्षको बार्षिक प्रगति समिक्षा प्रस्तुत...

पैंयू गाउँपालिकाको वडा नं. ५ मा घर,घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गरिँदै

पर्वत– पर्वत जिल्लाको पैयूँ गाउँपालिका वडा नं. ५ ले सामाजिक सुरक्षा भत्ता नविकरणलाई सहज, प्रभावकारी र सबैको पहुँचमा ल्याउने उद्देश्यले घर–घरमै पुग्ने अभियान सुरु गरेको छ । वडामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका...

पर्वत प्रहरीको आयोजनामा नाग्लीवाङमा कानुनी सचेतना

पर्वत : पर्वतको जलजला गाउँपालिका–८, नाङ्लिवाङमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कानूनी सचेतना अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा, जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयको समन्वय, वडा कार्यालय तथा प्रहरी...

लाङ्दी पहिरो पीडितलाई जननेत्र भूपू विद्यार्थी मञ्चद्वारा नगद तथा राहत सामग्री हस्तान्तरण

पर्वत – जिल्लाको मोदी गाउँपालिका- ३,देउराली लाङ्दीका पहिरो पीडितलाई जननेत्र भूतपूर्व विद्यार्थी मञ्चको तर्फबाट नगद सहित खाद्यान्न वितरण गरिएको छ । घर माथिबाट आएको पहिरोले घर पुरिँदा पहिरोमा पुरिएर मृत्यु भएका छबिलाल विश्वकर्मा र...

पर्वतको बनौमा चट्याङ लागेर एक युवा घाईते

पर्वत, ४ साउन :  गएरातीदेखि लगातार वर्षासँगै परेको चट्याङ लागेर पर्वतको जलजला गाउँपालिका एक युवा घाईते हुनुभएको छ । जलजला गाउँपालिका वडा नं. ९ बनौका २५ वर्षीय नवीन पुर्जा घाइते हुनुभएको हो । गएराती २...

असार अन्तिमसम्म पर्वतमा ६० प्रतिशत धान रोपाई सम्पन्न

पर्वत, ३२ साउन : पर्वतको मुख्य खाद्यान्न बालीको रुपमा रहेको धानवाली रोपाई असार अन्तिम सम्मा जम्मा ६० प्रतिशत मात्र भएको छ । समयमै मनसुन शुरु भएपनि पर्याप्त मात्रामा पानी नपर्दा रोपाई ढिलो भएको हो ।...

छमर्के आमा समुहद्धारा गणेश मन्दिरका जग्गादातालाई सम्मान

पर्वत — पर्वत जिल्लाको कुश्मा नगरपालिका–४, छमर्केमा अवस्थित श्री गणेश मन्दिरका लागि जग्गा दान गर्ने श्रेष्ठ परिवारलाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ । छमर्के आमा समुहले शनिवार एक कार्यक्रमको आयोजना गरी स्व. श्रीप्रसाद...

शिवालय खानेपानीको १९ औँ साधारणसभा सम्पन्न

पर्वत, २१ असार : पर्वत सदरमुकाम कुश्मामा संचालित शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दैै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले कुश्माबासीलाई पर्याप्त मात्रामा स्वच्छ...