समाज

आश्विन कृष्ण पक्षः आजदेखि सोह्र श्राद्ध विधिवत शुरु हुँदै

काठमाडौँ, भदौ २३ गते । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज (सोमबार) प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास...

फलेवासको लिमिठाना माविमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

पर्वत– पर्वतको फलेवास नगरपालिका–७ लिमिठानास्थित लिमिठाना माध्यमिक विद्यालयमा हरितालिका तीज २०८२ को अवसरमा विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रम सम्पन्न भएका छन् । विद्यालयले आयोजना गरेको तीज विशेष प्रतियोगिता कार्यक्रमको उद्घाटन फलेवास नगरपालिकाका नगर प्रमुख...

पर्वतको बाटुलेचौर तीज मेला भब्य रुपमा सम्पन्न, तीज गीतमा ग्रामीण आमा समुह र नृत्यमा राम मावि उत्कृष्ट

पर्वत–पर्वतको धार्मिक तथा ऐतिहासिक क्षेत्र बाटुलेचौर कालीका भगवती मन्दिरमा आयोजित तेस्रो तीज मेला भब्य रुपमा सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित मेलामा खुल्ला तीज गित, विद्यालय स्तरीय नृत्य प्रतियोगिता र...

आज हरितालीका तीज, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाईदैँ

पर्वत – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक...

मोदी गाउँपालिका स्तरीय तीज गित प्रतियोगिता सम्पन्न

पर्वत– मोदी गाउँपालिकाको आयोजनामा खुला तीजगित प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न आमा/महिला समुहहरु र माध्यमिक विद्यालयका विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा युवा पलायन रोक्नुपर्ने, उद्यमशिलता...

ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न 

पर्वत– ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय कुश्माको आयोजनामा विशाल रक्तदान अधियान अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा ३८ जनाले रक्तदान गरेका छन् । सुरक्षकर्मी, उद्यमी,...

पर्वतको देविस्थानमा दोश्रो बृहत् तीज मेला सम्पन्न, तीज गीतमा विहानी आमा समुह प्रथम

पर्वत– महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा आयोजित दुई दिने बृहत ती मेला भव्य रुपमा सम्पन्न भएको छ । नव प्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्था...

आज कुशे औँसी घरघरमा कुश राखेर मनाईदै, तथा बाबुको मुख हेर्ने दिन पनि

पर्वत– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमानकहाँ पुर्‍याइएकाे कुश...

‘दि क्लिफ’ ले बनाएको पुलमा बलेवावासीलाई एक महिना निःशुल्क आवतजावत

पर्वत — बागलुङ नगरपालिकाका नागरिकहरूले परिचयपत्रका आधारमा ‘दि क्लिफ’ द्वारा सञ्चालित पुल एक महिनासम्म निःशुल्क प्रयोग गर्न सक्ने भएका छन्। लगातारको भारी वर्षाका कारण बागलुङका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भई यातायातमा अवरोध सिर्जना...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

पर्वत– ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका...