समाज
शिखर इन्स्योरेन्स कुस्मा शाखाद्धारा मोदीमा सचेतना कार्यक्रम सम्पन्न
पर्वत- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा शाखाको आयोजना र मोदिखोला बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा मोदीगाउँपालीकामा एक दिने बिमा सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष शिखर इन्स्योरेन्स कम्पनी लि गण्डकी प्रदेशका प्रमुख बुद्धि...
कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा दैलेखका तिवारी
डा.कमला केसी/दक्षिण कोरिया कणर्ाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन आइतवार सम्पन्न भएको छ । अधिवेशनले धर्मराज तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा तिलक हमाल(सुर्खेत), महिला उपाध्यक्षमा प्रेमकला बिक (जाजरकोट),...
स्वर्गिय पिताको स्मृतिमा विद्यालय र स्वास्थ्यचौकीलाई सहयोग
पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. ६ डिमुवाको एक परिवारले आफुना बुवाको स्मृतिमा विद्यालयलाई शैक्षिक सामाग्री र स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर मेशिन सहयोग गरेको छ । स्वर्गिय डम्वरबहादुर क्षेत्रीको स्मृतिमा १३ औँ दिनको पुण्य तिथिको...
एकवर्ष भित्र पैयूँ ५ लाई बालमैत्री वडा बनाउन साझा प्रतिबद्धता
पर्वत – पैयूँमा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण गरिएको छ । सामाजिक विकास कार्यालय पर्वतको आयोजना र पैयूँ गाउँपालिकाको समन्वयनमा पैयूँ ५ का जनप्रतिनिधि, बाल क्लब, विद्यालयका प्राध्यापक, विद्यार्थी, टोल विकास संस्था र राजनीतिक दलका...
एलआईसिकाे अभिकर्ता उत्प्रेरणामुलक प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्न
पर्वत – लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) ले अभिकर्ता उत्पे्रेरणामुलक प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ, पर्वत र म्याग्दीका अभिकर्ताहरु उक्त कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा जीवनबीमाका पछिल्ला नीति तथा...
अलपेश्वर गुफाको वृहत्तर विकास गर्न सवै एकजुट भएर लाग्नुपर्छ – प्रमुख सचेतक गिरी
पर्वत – एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले कुश्मा नगरपालिका वडा न ९ कटुवाचौपारीमा रहेको अलपेश्वर गुफाको प्रबर्द्धन गर्ने जिम्मेवारी राज्यको पनि भएको वताएका छन् । अल्पेश्वर गुफा संरक्षण समितिले आयोजना गरेको महायज्ञको छैंटौं...
ट्याग परीयोजनामा आवद्ध ट्याग गर्लस र अभिभावकहरुविच अन्तरक्रिया कार्यक्रम सम्पन्न
रामचन्द्र भुसाल फलेवास, माघ २७ – पर्वतको फलेवास नगरपालिका ५ खानिगाउँमा रहेको मोति सामुदायिक पुस्तकालयमा ट्याग परीयोजनामा आवद्ध ट्याग गर्लस र अभिभावकहरुविच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार ट्याग परीयोजनाकि केन्द्रिय संयोजक भाग्यश्री विष्ट र...
फलेवास नगर स्तरीय कृषि संजालको प्रथम अधिवेसन सम्पन्न, अध्यक्षमा विनोद भुसाल चयन
रामचन्द्र भुसाल फलेवास – पर्वतको फलेवास नगरपालिकामा रहेको नगर स्तरीय कृषि संजालको प्रथम अधिवेसान सम्पन्न भएको छ । “आधुनिकिकरण, व्यवसायिकरण, यान्त्रिकरण, बजारीकरण गरौँ कृषि उत्पादन आयातलाई न्युनिकरण गरौँ” भन्ने नाराका साथ वि.सं. २०७७ सालमा...










