समाचार
श्रम स्विकृत लिन लाइन बस्नुपर्ने बाध्यता आजबाट हट्यो, यसरी भर्न सकिन्छ अनलाइन फारम
काठमाडौं, मंसिर १६- केही दिनअघिसम्म वैदेशिक रोजगारीमा जानेले श्रम स्विकृति लिनका लागि ताहाचलमा तछाडमछाड गरेर असिन पसिन हुदै लाइनमा बस्नु पथ्र्यो । कतिले घण्टौं लाइनमा बसेपनि पालो नपाई सकिन्थ्यो । त्यसैलाई मध्यनगर गर्दै श्रममन्त्री...
कस्यप गोत्रिय अधिकारी बंश प्रतिष्ठानका केन्द्रीय सदस्य अधिकारी सम्मानित
पर्वत–कस्यप गोत्रिय अधिकारी बंश प्रतिष्ठान स्याङजा कार्यसमितिको आयोजनामा अधिकारी बन्धुहरुको भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रतिष्ठानका गण्डकी प्रदेश उपाध्यक्ष सिताराम अधिकारी र केन्द्र्रिय सदस्य गोबिन्द अधिकारीलाई दोसल्ला र मायाको चिनोले...
पातीचौरमा बृहद बालाचतुर्दशी मेला आयोजना, विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुँदै
पर्वत–पर्वतको मोदी गाउँपालिका स्थित पातीचौरमा बृहद खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । बालाचतुर्दशी पर्वतको अवसरमा स्थानीय पार्वती युवा क्लवको आयोजनामा बृहद खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिउको हो । बालाचतुर्दशीको अवसरमा मंसिर १९...
राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड प्रस्थान
१५ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्ड प्रस्थान गरेकी छन् । पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन भण्डारी पोल्याण्ड प्रस्थान गरेकी हुन् । उनले...
हामीलाई हाम्रो संस्कृति, परम्परा र इतिहासमा गर्व छ : प्रधानमन्त्री ओली
१५ मंसिर काठमाडौं । क्रिश्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेको एशिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको संस्कृति र मूल्य मान्यतालाई अंगीकार नगर्ने बताएका छन् । हाम्रा पूर्वज ऋषिमुनिबाट धेरै कुराहरु सिक्न सकिने...
काठमाडौंको विषाक्त वायु: प्यान्क्रियाटिक क्यान्सरको कारण त बन्दै छैन ?
वायु प्रदूषणले के हुन्छ ? जावफ हो, दम हुन्छ । श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउँछ । फोक्सोको क्यान्सर गराउँछ । जवाफ यत्तिमै सकिँदैन । वायु प्रदूषणले फोक्सोलाई मात्र क्षति पुर्याउँदैन, अरु अंगमा पनि क्यान्सर जस्तो भयावह रोग निम्त्याउँछ...
एसिया प्यासिफिक समिटः समोआ आइल्यान्डका राजारानीदेखि देवगौडासम्म आउँदै
१४ मंसिर, काठमाडौं । एसिया प्यासिफिक समिटमा सहभागी हुन विभिन्न देशका राष्ट्र प्रमुख तथा पदाधिकारीहरु काठमाडौं आउने क्रम जारी छ । शुक्रबारबाट सुरु हुने कार्यक्रमको निम्ता पाएकाहरु आइनसकेकाले आज पनि विभिन्न देशबाट अतिथिहरु आउने आयोजकले...







